×
आइतबार, मङि्सर ०७, २०८३
☰
आइतबार, मङि्सर ०७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ज्यान मार्ने उद्योग मुद्दाका फरार ब्यक्ति पक्राउ


  •   सोमबार, जेठ २३, २०७९
  • काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार व्यक्तिलाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका  ६,  हाल काठमाडाैं ३१ बानेश्वर बस्ने  ३६ वर्षीय कपिल भण्डारी रहेका छन् । उनलाई ०७८ फागुन २५ गते बिहान करिव ८:३० बजेको समयमा काठमाडाै महानगरपालिका १० मध्यबानेश्वर हाईट सडक खण्डमा अछाम मंगलसेन नगरपालिका ३ घर भई हाल मैतिदेवी बस्ने बर्ष ३३ को कमान सिंह बोगटीलाई
    पुर्ब रिसिबिका कारण अन्धाधुन्ध रुपमा धारिलो हतियार (खुकुरी) प्रहार गरी गम्भिर घाईते बनाई फरार भएको आराेप छ ।

    Advertisement

    फरार प्रतिबादी भण्डारी  सुनसरी धरान उपमहानगरपालिकाको क्षेत्रमा लुकिछिपि बसी रहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले खाेज्न थालेकाे तियाे ।  २०७९ जेठ २१ गते  बिशेष प्रहरी टोलीले ई.प्र.का.धरानको सहयोगमा पक्राउ गरी अहिले थप अनुसन्धान एवं कारवाहीका लागि प्रहरी बृत नयाँबानेश्वर पठाईएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.