×
आइतबार, मङि्सर ०७, २०८३
☰
आइतबार, मङि्सर ०७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर महानगर र कालिका नगर जाेड्ने  सडकमा बाटाे भन्दा खाल्डा धेरै, स्थानीय आक्राेशित


  •   शनिबार, जेठ २१, २०७९
  • चितवन । पुरै पाँच वर्ष विताएका जनप्रतिनिधिले सडक नबनाइदिंदा भाेजाड हुदै यात्रा गर्नेहरु समस्यामा परेका छन् । भरतपुर महानगरपालिका र कालिका नगरपालिका जाेड्ने याे मुख्य सडक भएपनि जनताका भाेट पाएर पदमा पुगेकाहरुले चासाे नदिंदा वर्षेनी सांघुराे र हिलाम्मे धुलाम्मे सडकमा दिनहुं यात्रा गर्न जनता वाद्य भएका हुन् । अझै आजभाेलि सडकमा ठूला ठूला खाल्डाे पर्दा साइकलयात्री, पैदलयात्री सहित सबैलाई समस्या भएकाे गुनासाे गरेका छन् । 
    समृद्द महानगर भन्दै पाँच वर्ष बिताएर रेनु दाहाल पुन:महानगरकाे मेयरमा निर्वाचित भएकी छिन् भने कालिका नगरपालिकामा व्यक्ति फेरिएपनि उही पार्टी नेकपा एमालेका उम्मेदवार नै नगरप्रमुखमा निर्वाचित भएका छन् । तर वर्षेनी आंखै अगाडिको समस्या पनि नदेख्ने जनप्रतिनिधि रहेकाे भन्दै स्थानीयले आक्राेश पाेखेका हुन् । न भरतपुरले न कालिकाले यहाँको सडक मर्मतमा चासाे दिएका छन् । सडक सांघुराे संगै ठूलठूला खाल्डाखुल्डी हुंदा दुर्घटनाको जाेखिम समेत बढ्दै गएकाे उनीहरुकाे भनाइ छ ।चांडै व्यवस्थित सडक बनाउन माग गर्दै खाल्डाखुल्डी पुरेर सडक कालाेपत्रे गरिदिन स्थानीयले आग्रह गरेका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.