×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भित्री बस्त्रमा लागु औषध लुकाएका दुई जना चितवनमा पक्राउ


  •   शनिबार, जेठ ०७, २०७९
  • चितवन । चितवनमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार महोत्तरी जिल्ला मनरा सिसवा नगरपालिका २ बस्ने बर्ष २५ का बिष्णु देव अधिकारी र  काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका ४ बस्ने बर्ष २९ का कृष्ण गुरुङलाइ पक्राउ गरिएकाे हाे ।

    Advertisement

    उनीहरुलाइ  चितवन खैरहनी ८ चौविसकोठीबाट नाईट्राजेपाम २९७० (उनान्तीस सय सत्तरी) ट्यावलेट औषधीजन्य ट्रामाडाेल ११०४ (एघार सय चार) क्याप्सुल सहित नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।

    गुरुङले लगाएको पेन्टी कट्टु भित्र, पाईन्टको भित्री भागमा र मोजा समेतमा लुकाई राखेको अवस्थामा २४० (दुई सय चालीस) ट्यावलेट लागु औषध नाईट्राजेपाम फेला परेको, त्यसै गरी बिष्णु देव अधिकारीले बोकेको कालो रंगको झोलामा २७३० (सत्ताईस सय तीस) ट्यावलेट लागु औषध नाईट्राजेपाम र ११०४ (एघार सय चार) क्याप्सुल औषधीजन्य फेला परेकोले कानून बमोजिम बरामद गरी दुवै जनालाई पक्राउ गरेर मुद्दा दर्ता गरी अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएकाे छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.