×
आइतबार, मङि्सर ०७, २०८३
☰
आइतबार, मङि्सर ०७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बाैदीकालि ६ मा कांग्रेसकाे प्यानलनै निर्वाचित ( मत परिणाम सहित)


  •   शनिबार, बैशाख ३१, २०७९
  • गैंडाकोट । स्थानीय तहकाे निर्वाचन २०७९ अन्तर्गत नवलपुरकाे बाैदीकाली गाउँ पालिका वडा नम्बर ६ मा कांग्रेसकाे प्यानलनै विजयी भएकाे छ । आज सम्पन्न मतगणनाबाट कांग्रेसका वडा अध्यक्ष उम्मेदवार खुम बहादुर सारु ७२१ मत ल्याउंदै विजयी हुनुभएकाे हाे । नेकपा एमालेका उम्मेदवार पूर्ण थापाले ६२१ मत ल्याउनुभयाे ।
    कांग्रेसबाट विजयी हुने महिला सदस्यले ७२१, दलित महिला सदस्यले ७२०, खुल्ला सदस्य १ जनामा ७१५,खुल्ला सदस्य २ जनामा ७२६ मत आएकाे हाे । गाउँपालिका अध्यक्ष उम्मेदवार कांग्रेसका केवी रानाले ७२६ र नेकपा एमालेका प्रकाश ओझाले ६१७ मत पाउनुभएकाे छ।उपाध्यक्ष पदका लागि कांग्रेसका उम्मेदवार धनकान्ति घिमिरेले ६८२ र नेकपा एमालेका उम्मेदवार डिल कुमारी सारुले ६६५ मत पाउनुभएकाे छ। २ हजार ४७ कुल मतदाता रहेपनि १ हजार ३७४ मत खसेकाे थियाे । ११ मत बदर भएकाे थियाे ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.