×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

२०७९ को स्थानीय चुनावः गैँडाकोटमा कति मत खस्यो ? मत गन्न सुरु,पत्रकारलाई प्रवेशमा रोक


  •   शनिबार, बैशाख ३१, २०७९
  • गैँडाकोट । नवलपुरको गैँडाकोटमा स्थानीय निर्वाचन २०७९ मा ९९ वटा व्यालेट वक्समा मत खसेको छ । ४७ हजार ७१५ जना मतदाता रहेकोमा जम्मा ३३ हजार ८८६ मत खसेको हो । जुन करिव ७१ प्रतिशत हुन आउँछ । २१ वटा मतदान स्थलका ५५ वटा मतदानकेन्द्रबाट मत खसालेका हुन् ।
    गैंडाकोट वडा नम्बर १ मा ४ हजार ५५९ मतदाता रहेकोमा ३ हजार १६३ मत खसेको छ ।
    २ मा ४ हजार ४९८ मतदाता रहेकोमा २ हजार ९६१ मत खसेको छ ।
    ३ मा २ हजार ३२२ मतदाता रहेकोमा १ हजार ७१८ मत खसेको छ ।
    ४ मा ३ हजार ६० मतदातामा २ हजार २७८ मत खसेको छ ।
    ५ मा ४ हजार ६४६ मतदातामा ३ हजार ३० मत
    ६ नम्बरमा २ हजार २८० मतदातामा १ हजार ७०९ मत खसेको छ ।
    ७ मा २ हजार १५ मतदाता रहेकोमा १ हजार ४१७
    ८ मा २ हजार ८१० मतदाता रहेकोमा १ हजार ९८६ मत खसेको छ ।
    ९ मा १ हजार २८४ मतदाता रहेकोमा ९ सय ९० मत खसेको छ ।
    १० मा २ हजार ६७३ मतदाता रहेकोमा १ हजार ९८५ मत खसेको छ ।
    ११ मा २ हजार ७४७ मतदाता रहेकोमा २ हजार ९९ सय मत खसेको छ ।
    १२ मा २ हजार ५२८ मतदाता रहेकोमा १ हजार ८८६ मत खसेको छ ।
    १३ मा २ हजार ६९५ मत खसेकोमा २ हजार १६ मत खसेको छ ।
    १४ मा २ हजार ८८५ मतदाता रहेकोमा २ हजार ३६ मत खसेको छ ।
    १५ मा १ हजार ९९३ मतदाता रहेकोमा १ हजार ३२१ मत खसेको छ ।
    १६ मा १ हजार ८५३ मतदाता रहेकोमा १ हजार २७७ मत खसेको छ ।
    १७ मा १ हजार २६५ मतदाता रहेकोमा ९१२ मत मात्रै खसेको छ ।
    १८ मा १ हजार ६०२ मतदाता रहेकोमा कति मत खस्यो विवरण आएको छैन ।

    Advertisement

    मतगणना स्थलमा पत्रकारलाई प्रवेशमा रोक

    अहिले वडानम्वर १ र १८ को मतगणना सुरु भएको छ । मतगणनास्थलमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । जसले मतगणनाको नतिजा देखि त्यहाँ भित्रको निष्पक्षतामा प्रश्न उठेको छ । निर्वाचन अधिकृतले सहजीकरण नगर्दा प्रहरीले गेटबाट पत्रकारलाई प्रवेश गर्न नदिएको फिल्डमा रहनुभएका पत्रकारहरुले बताउनुभएको छ । सूचना पाउने जनताको अधिकारलाई बन्चित नगर्न अनुरोध गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.