×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैंडाकोटमा आज नमूना मतदान कार्यक्रम गरिदै


  •   सोमबार, बैशाख २६, २०७९
  • गैँडाकोट । स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरेर आज गैँडाकोटमा नमूना मतदान कार्यक्रम हुने भएको छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकमीका अनुसार विहान ११ बजेदेखि निर्वाचन अधिकृतको कार्यालय परिसरमा सो कार्यक्रम गरिनेछ ।

    Advertisement

    मतदान गर्ने विधि सिकाउने तथा बदर मत कम गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ ।

    सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई ५ देखि ७ जना सचेत मतदाता उपस्थित गराउन जानकारी गराइएको उहाँले बताउनुभयो । सचेत मतदाता बाट समेत के कति मात्रामा मत बदर हुने, गठबन्धनका उम्मेदवारलाई भोट दिँदा हुने अलमल र पहिलो पटक मतदान गर्ने मतदातालाई सचेत गराउनका लागि कार्यक्रम प्रभावकारी हुने बताइएको छ ।

    नमुना मतदान कार्यक्रममा मतदान केन्द्र निर्माण, मतपेटिका बाकस राख्ने स्थानको छनोट, मतपत्र बितरण तथा परिचय पत्रको चेकजाँच रूजु गर्ने, मतपत्र पट्याउने तरिका, मतदान कार्यक्रम, मतपत्रमा स्वस्तिक छाप लगाउँदा सदर हुने र बदर हुने अवस्था, मतपेटिका बाकस सिल गर्ने, मुचुल्का उठाउने, मतपेटिका बाकस सिल तोडी मतगणना गर्ने र नमुना मतदानको परिणाम घोषणा गर्नेसम्मका चरणहरूबारे जानकारी गराईने निर्वाचन अधिकृत मुनाकमीको भनाई छ ।

    यो पटकको निर्वाचनमा गैँडाकोटबाट ४७ हजार ७१५ जनाले मतदान गर्न पाउनेछन् । २१ वटा मतदान स्थलका ५५ वटा मतदान केन्द्रबाट मतदान गर्न पाउनेछन् ।कूल मतदाता मध्य २५ हजार ७९ जना महिला र २२ हजार ६३६ पुरुष रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.