×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

विकास गर्ने रेनुलाइ हराउनु हुंदैन : प्रधानमन्त्री देउवा


  •   बिहिबार, बैशाख २२, २०७९
  • चितवन। प्रधानमन्त्री शेर बहादुर देउवाले गठवन्धनबाट भरतपुरकाे मेयरमा रेनु दाहाल सहितकाे टाेलिलाइ जिताउन आह्वान गर्नुभएकाे छ।
    भरतपुरकाे केन्द्रीय बसपार्क चउरमा भएकाे पाँच दलिय  गठवन्धनकाे बृहत आमसभामा सम्बाेधन गर्दै देउवाले रेनु दाहालले नेतृत्व गर्दा धेरै विकास भएकाे र बेरुजु फर्छाैटमा समेत अगाडि रहेकाे भन्दै प्रशंसा गर्नुभयाे । उहाँले गठवन्धन गर्न आवश्यक रहेकाे र आफूलाई बहुमतले जिताएर पार्टीको सभापति बनाएकाले केन्द्रकाे निर्णय मान्न समेत नेता कार्यकर्तालाई निर्देशन दिनुभयाे ।

    Advertisement

    रेनु दाहाललाई हराए भरतपुरका जनताले समेत प्रश्न उठाउने उहाँको जिकिर थियाे । क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय सभा हल निर्माण, सडककाे गल्ली गल्ली कालाेपत्रे भएकाे भन्दै गठवन्धन लाइ जिताउन उहाँको आह्वान थियाे ।
    कार्यक्रममा बाेल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले याे पटक सवैकाे अग्नी परीक्षा जस्तै रहेकाे र गठबन्धनलाइ जिताउन आग्रह गर्नुभयाे । आफूले अव केपी आेलीसंग मिलेर कांग्रेसलाई धाेका नदिने बताउंदै ढुक्क भएर गठवन्धनलाइ जिताउन अनुराेध गर्नुभयाे । चुनाव हराएर प्रचण्डलाई थप तनाव दिने की गठवन्धनलाइ अझ बलियाे बनाउन उर्जा दिने भन्ने नेता कार्यकर्तामा रहेकाे प्रचण्डको भनाइ थियाे । पानी परेर सभास्थल डुवानमा परेपछि माेटर लगाइ पानी फालेर सभास्थल सजाइएकाे थियाे ।
    कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पाैडेल, कांग्रेस जिल्ला तहका नेताहरुले लगायतले बाेलेका थिए । माआेवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले सहजीकरण गर्नुभएकाे कार्यक्रम कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.