×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भन्सार छलेर ल्याएकाे सामान चितवनमा बरामद


  •   बिहिबार, बैशाख २२, २०७९
  • चितवन । भन्सार छलेर चोरी पैठारी गरी ल्याएको सामान बरामद गरिएको छ ।
    भैरहवा नाका हुदै नारायाणगढ तर्फ अवैध रुपमा ल्याइएकाे  आलु प्याँज लगाएतका सामानहरु प्रहरीले बरामद गरेकाे हाे ।

    Advertisement

    प्रहरीले भरतपुर महानगरपालिका ३ पुल्चोक खरानिडाँडामा चेक-जांच गर्ने क्रममा ना ४ च ४६५५ नम्बरको बलेरो गाडीमा लोड गरी ल्याएको आलु ६ बोरामा २८८ के.जी ,प्याज २० बोरामा ३४० के.जी, चिनि १६ बोरामा ८०० के.जी. रेडवुल २१ काटुनमा ५०४ पिस  र मल ५ बोरामा २२५ के.जी अबैध सामानहरु फेला  परेको र सामान सहित बलेरो चालक र उक्त सामान धनि सहित २ जनालाई पक्राउ गरी थप अनुसन्धानको लागी भन्सार कार्यालय बिरगञ्ज पर्सामा बुझाईएको छ ।

    साथै उक्त बरामद गरेको सामानहरुको मुल्य करिव सत्र लाख एकसट्ठी हजार सात सय बत्तीस रुपैया बराबर रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.