×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नगरकै नमूना वडा बनाउने कडेंलकाे प्रतिवद्दता


  •   आइतबार, बैशाख १८, २०७९
  • गैंडाकोट । नवलपुरकाे गैंडाकोट नगरपालिका वडा नम्बर ५ काे वडा अध्यक्ष पदका उम्मेदवार नवराज कडेंलले विकास र समृद्धिका लागि आफू पुन वडा अध्यक्षमा उम्मेदवारी दिएकाे बताउनुभएकाे छ। 
    सामाजिक संञ्जालमा आफूलाई विजयी गराउन अनुराेध गर्दै उहाँले पहिलाे कार्यकालकाे अध्यक्ष हुंदापनि वडामा विकासका धेरै कार्य भएकाे बताउनुभएकाे छ।

    Advertisement

    विकासका लागि मैले यस पटक फेरी वडाबासीकै चाहना र आग्रहमा वडाअध्यक्ष पदमा रहेर सेवा गर्ने उदेश्यका साथ चुनाव मैदानमा होमिएको छु।

    यसअघि वडाको नेतृत्व गर्दा सुरुवातको वर्ष नीति, नियम निर्माणकै लागि समय खर्चन परेको र करिव २ वर्ष कोभिड महामारीसँग जुध्नु परेको तितो यर्थाथका बीच  पनि वल र बुद्धिले सकेजति वडाको विकासका लागि समय खर्चेको उहाँको भनाइ छ।

    नेकपा एमालेबाट वडाअध्यक्षको रुपमा उम्मेदवारी दिएपनि आफूलाइ साझा उमेदवारको रुपमा लिइदिन उहाँको आग्रह छ।
    वडालाइ  गैँडाकोट नगरपालिका भित्रको सबैभन्दा उत्कृष्ट वनाउने नै आफ्नाे  प्रमुख चाहना रहेकाे कडेंलकाे भनाइ  छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.