×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर ३ कमलनगरमा भीषण आगलागी, आधा दर्जन पसल ध्वस्त, आगाे नियन्त्रणमा


  •   बिहिबार, बैशाख १५, २०७९
  • चितवन । जिल्लाकाे भरतपुर महानगरपालिका ३ कमलनगरमा भीषण आगलागी भएकाे छ।
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार रातकाे २ बजेदेखि तुल्सीराम सापकाेटाकाे चार तल्ले घरमा भएकाे आगलागी बिहान सात बजेमात्र नियन्त्रणमा आएकाे हाे ।
    प्रहरीका अनुसार घरको पहिलो तल्लामा विभिन्न ब्यक्तिहरुले संचालन गरेको दुर्गा इलेक्ट्रोनिक पसल, कृष्ण सप्लायर्स फेशन जुत्ता चप्पल र कपडाको गोदाम लगायतमा अचानक आगोलागि भएको हाे  ।
    कराेडाैंकाे क्षती भएकाे आंकलन गरिएकाे छ।
    अहिले वडा प्रहरी कार्यालय, नारायणघाट र जिल्ला प्रहरी कार्यालय, चितवनबाट प्रहरी टोली, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानिय व्यक्तिहरु र भरतपुर महानगरपालिकाबाट १, खैरहनी नगरपालिकाबाट २ र नेपाली सेनाको १ गरि जम्मा ४ वटा दमकलको सहयोगमा आगो निभाउने कार्य भएकाे हाे ।  क्षतिको विवरण आउन बाँकि रहेको प्रहरीले जनाएकाे छ।

    Advertisement

    हालसम्म बिष्णु प्रसाद लामिछानेकाे पसल एक्सप्रेस मोबाईल पसल, बिष्णु आचार्यकाे दुर्गा ईलेक्ट्रोनिक पसल, बसन्त कार्कीकाे श्री कृष्ण सप्लायर्स, शंकर सापकोटाकाे जुत्ता पसल,बासुदेव आचार्यकाे फेन्सी पसल र सुर्यमणि लामिछानेकाे दियालो फेन्सी पसलमा आगाेले क्षति पुर्‍याएकाे छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.