×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जेठकाे दाेस्राे साताबाट चितवनमै सवारी चालक अनुमति पत्र पाइने


  •   बुधबार, बैशाख १४, २०७९
  • चितवन । चितवनमा  जेठको दोस्रो साताबाट  सवारी चालक अनुमति पत्र दिन तयारी तीव्र पारिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनले आबश्यक पर्ने परिक्षा स्थल र सवारी साधनका लागि प्रस्ताब आव्हान गरेको छ ।
    बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिब नेत्र शर्माका अनुसार बैशाख २ गते प्रयोगात्मक परिक्षाका लागि परामर्श सेवा प्रस्ताब आव्हान गरिएको छ । १५ दिन भित्र परेका प्रस्ताब को अध्ययन गरी काम अघि वढाइने उहाँले बताउनुभयो ।  जिल्लामा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे तथा चारपाङ्ग्रे साना मझौला र ठूला सवारी साधनको चालक अनुमति पत्र दिन लागिएको हो ।
    कार्यालयले प्रयोगात्मक परिक्षाका लागि आबश्यक पर्ने परिक्षास्थल र सवारी साधन उपलव्ध गराए बापत परिक्षार्थी संग दस्तुर लिई सेवा प्रदानका लागि परामर्श सेवा माग गरेको हो । शर्माको भनाईमा प्रयोगातमक परिक्षा स्थल भरतपुर महानगरपालिका वा चितवन जिल्ला अन्तरर्गत पर्ने नगरपालिका भित्र हुनु पर्ने छ । प्रयोगात्मक स्थल सम्बेदनशिल स्थानहरु अस्पताल, बिमानस्थल, शिक्षण संस्था, राष्ट्रिय निकुञ्ज, राष्ट्रिय राजमार्ग, मन्दीर लगाएतका क्षेत्रबाट कम्तिमा २ सय मिटर टाढा हुनु पर्ने शर्माले जानकारी दिनुभयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.