×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा ६ दिने नि:शुल्क अप्रेसन सहितको आँखा शिबिर सुरु


  •   सोमबार, बैशाख १२, २०७९
  • बैशाख  । सपोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगरको आयोजना एवं नेपाल नेत्रज्योती संघ भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोगमा चितवनका ६ स्थानिय तहकालागी नि:शुल्क आँखा शिबिर आई क्याम्प फोर चितवन सन्चालन भएको छ ।

    Advertisement

    १२ गतेबाट सुरु भएको शिबिर बैशाख १९ गते सम्म सञ्चालन हुने आयोजक संस्था सपोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगरका अध्यक्ष राज बन्दु गौतमले बताउनुभयो । नि:शुल्क मोतियाबिन्दुको अप्रेसन, सहितको आँखा शिबिर सञ्चालन भएकोले शिबिरमा सहभागी भई लाभ लिन उहांको आग्रह छ । 

    शिबिरमा नि:शुल्क चेकअप, औषधि तथा चस्मा समेत नि:शुल्क रुपमा प्रदान गरिने उहांले बताउनुभयाे । सोमबार पहिलो दिन  किल्निक नेपाल परिसर मेघौली मा शिबिर भएको थियो । शिबिरमा ३११ जनाको आँखा परिक्षण गरिएको भरतपुर आँखा अस्पतालका बाहिय कार्यक्रम संयोजक रमेश घिमिरेले बताउनुभयाे। शिबिरमा १०० जनालाई चस्मा प्रदान गरिएको छ भने २४ जनालाई अप्रेसनका लागी भरतपुर आँखा अस्पतालमा भर्ना गरिएको छ । उनिहरुलाई खाना बस्न सहित निशुल्क अप्रेसन गरिने छ ।

    शिबिरमा भरतपुर आँखा अस्पतालका डा आस्मा केसीको नेत्रित्वले आँखा परिक्षण गरेको थियो । १३ गते स्पोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगर, १५ गते कुमरोज हेल्थ पोष्ट खैरहनी नगरपालिका, १४ र १६ सिद्धि हेल्थपोष्ट कालिका नगरपालिका , १८ गते परेवाकोट राप्ति नगरपालिका, र  १९ गते आखा उपचार केन्द्र माडी, माडि नगरपालिकामा शिबिर हुने छ । शिबिरमा छनोट भई मोतियाबिन्दुको अप्रेसन गर्नु पर्ने भएमा कोभिड बिरुद्धको खोपकाड अनिवार्य रुपमा ल्याउनु पर्ने गौतमले बताउनुभयाे ।

    जमर्नी भोलेन्टिर्यसहरुको आर्थीक सहयोगमा यो कार्यक्रम चितवनमा बिगत का वर्षहरुमा पनि गर्ने गरेको र त्यसैको निरन्तरता स्वरुप कार्यक्रम भएको गौतमले बताउनुभयाे । 

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.