×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमाले चितवनले अन्तरघात गर्याे, चिलिमले घैंटाे फुटाल्छाैं : क्षेत्री


  •   सोमबार, बैशाख १२, २०७९
  • चितवन । राप्रपा नेपालका केन्द्रीय सह महामन्त्री सुनिल कुमार क्षेत्रीले नेकपा एमाले धाेकेबाज पार्टी भएकाे भन्दै अव एक्लै चुनाव लड्ने बताउनुभएको छ ।
    याे स्थानीय चुनावमा आफूहरुसंग तालमेल गर्ने बचन दिएर राप्रपा संग गठबन्धन गर्न गएकाे भन्दै क्षेत्रीले नेकपा एमाले न भाले न पाेथी भन्ने उक्ति प्रमाणीत भएकाे उहाँको आराेप छ ।
    क्षेत्रीले भन्नुभयाे, “एमालेले अन्तिममा आएर अन्तरघात गर्याे । राप्रपा संग सांठगांठ गर्याे । माधव नेपालले भन्नुभएको एमाले न भाले न पाेथी आज आएर प्रमाणीत भयाे । अव हामी एमालेसंगकाे गठबन्धनबाट बाहिरीएकाे घाेषणा गर्दछौं । ”

    Advertisement

    भरतपुर लगायतमा सहमति हुन्छ कार्यान्वयन गर्छाैं भनेर झुलाएर निर्वाचनको अन्तिममा ठूलाे धाेका दिएकाे उहाँको भनाई छ । अव आफूहरु चिलिम भएपनि घैंटाे फुटाएरै छाड्ने भन्दै क्षेत्रीले निर्वाचनमा हाेमिएकाे बताउनुभयाे । क्षेत्रीले भन्नुभयाे,” हामी आकारमा  सानाे हाेलाआंै तर अवकाे चुनावमा म च्यालेन्ज गर्छु कि चिलिमले घैंटाे फुटाउछाैं । ”

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.