×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चुनावी तालमेल सहितको निर्णय गर्न राप्रपा नेपाल चितवमा कार्यदल गठन


  •   शुक्रबार, बैशाख ०२, २०७९
  • चितवन । राप्रपा नेपाल चितवनले आगामी चुनावमा गठवन्धन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

    Advertisement

    केन्द्रीय सह–महामन्त्री सुनिल कुमार क्षेत्रीको विशेष उपस्थितीमा जिल्ला अध्यक्ष विष्णुप्रसाद खरालको अध्यक्षतामा आज बसेको बैठकले सो कार्यदल बनाउने प्रस्ताव पारित गर्दै तीन सदस्यीय समिति बनाएको हो ।

    समितिमा केन्द्रीय सहमहामन्त्री सुनिल कुमार क्षेत्री, जिल्ला अध्यक्ष विष्णुप्रसाद खराल र बरिष्ठ उपाध्यक्ष प्रेम बहादुर गैरे रहनुभएका छ ।
    यो समितिले आगामी चुनावमा नेकपा एमालेसँग केन्द्रमै भएको गठवन्धन जिल्ला तहसम्म कार्यान्वयन गर्न भूमिका खेल्नुका साथै उम्मेदवार चयन गर्ने लगायतका प्रकृयामा काम गर्नेछ ।

    उम्मेदवारी र गठवन्धन गर्ने निर्णय गर्न सवै अधिकार यही समितिलाई प्रदान गरिएको केन्द्रीय सहमहामन्त्री क्षेत्रीले जानकारी दिनुभयो ।

    केन्द्रमा नेकपा एमालेसँग गठवन्धन गर्ने सहमति भइसकेको बताउँदै जिल्लामा पनि सोही दलसँग नै चुनावी तालमेल हुने तर कहाँ कुन पार्टीको उम्मेदवारी रहने भन्नेबारे अव यही समितिले एमालेसँग छलफल गरी टुंग्याउँदै लैजाने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.