×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

ऋषिङ गाउँपालिका ६ को वडाअध्यक्षमा गोपाल रानाभाटको दाबी


  •   मङ्गलबार, चैत २९, २०७८
  • ऋषिङ । ऋषिङ गाउँपालिका ६ को वडाअध्यक्षमा गोपाल रानाभाटले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ । रानाभाटले नेकपा माओवादी केन्द्रको तर्फबाट उक्त वडामा उम्मेदवारी रहने जानकारी दिनुभयो ।

    Advertisement

    संविधान, लोकतन्त्र ,गणतन्त्र, संघीयता, समानुपातिक समावेशीताको रक्षा गर्न आफू सदैव सक्रिय रहेको र आगामी दिनमा पनि पार्टीेले दिएको जिम्मेवारी पूरा गर्दै जनताको काम गर्न तयार रहेकाले टिकट दिने विश्वास व्यक्त गर्नुभएको छ ।

    उहाँ सहित ३ जनाले यो वडामा वडाअध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ । तर अन्य वडामा भने सर्वसम्मत वडाअध्यक्षको नाम प्रदेशमा सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ । रानाभाटले दाबी गर्नुभएको वडामा सहमति हुन नसकेपछि सवैको नाम प्रदेशमा सिफारिस गरिएको छ ।

    ऋषिङ १ मा कुशवहादुर थापा, २ मा युवराज उचै,३ मा विरवहादुर थापा, ४ मा वसन्त शदाशंकर, ५ मा जयराज गिरी, ६ मा गोपाल रानाभाट, छविलाल आले र दान वहादुर आले, ७ मा केशर थापाको नाम सिफारिस गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.