×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमालेबाट गैँडाकोटको मेयरमा ६ र उपमेयरमा ४ जना आकाङ्क्षी (नाम सहित)


  •   मङ्गलबार, चैत २९, २०७८
  • गैँडाकोट । आसन्न स्थानीय तहको निर्वाचन २०७९ का लागि नेकपा एमालेबाट गैँडाकोट नगरपालिकाको मेयरमा ६ र उपमेयरमा ४ जनाले आफ्नो आकांक्षा दर्ता गराउनुभएको छ ।

    Advertisement

    आज नेकपा एमाले गैँडाकोट नगर कमिटीको विस्तारीत बैठकमा इच्छा हुनेहरुले नाम दर्ता गराउनुभएको हो । बैठक नगर कमिटी अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भएको थियो ।

    मेयर पदका लागि नगर कमिटी अध्यक्ष षडानन्द लामिछाने, यमुनाथ आचार्य, छत्रराज पौडेल, गोपाल गौतम, रामु कान्त अर्याल र श्रीराम सुवेदीले आकांक्षा व्यक्त गर्नुभएको हो ।

    त्यस्तै उपमेयरमा यदुनाथ सिग्देल, चेतना अर्याल,छविकला पाण्डे र गीता तिवारीले आफ्नो नाम दर्ता गराउनुभएको नगर कमिटी अध्यक्ष षडानन्द लामिछानेले घटनाचक्रलाई जानकारी दिनुभयो ।

    यो सँगै आजको बैठक पनि सकिएको छ । नगर कमिटीको आजको विस्तारीत बैठक बसेर आकांक्षा व्यक्त गर्नेहरुको नामावली संकलन गरिएको र अव केही दिनमै नगर सचिवालयको बैठक बस्ने लामिछानेको भनाई छ ।

    सचिवालय बैठकमा केन्द्रीय कमिटीका नेताहरुको समेत सहभागीता हुने र आकांक्षा राख्नुभएका व्यक्तिहरुसँग घनीभूत छलफल हुनेछ ।

    लामिछानेले भन्नुभयो,“अवको छलफलमा आकाक्षिहरुको संख्यालाई साँघुरो घेरा बनाउँदै छलफल गर्छौँ । सकेसम्म दुई तीन जनामा झार्ने जमर्को गर्छौँ । ”
    सचिवालय बैठकको निष्कर्ष के आउँछ त्यसपछि जिल्ला कमिटीमा राय सहित नाम सिफारिस गरेर पठाउने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.