×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नारायणी बचत तथा ऋण सहकारीको रजत महोत्सव,वक्तृत्वकलामा सुबेदी प्रथम


  •   सोमबार, चैत २८, २०७८
  • चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले विभिन्न कार्यक्रम गरी २५ औँ बार्षिकोत्सव तथा रजत महोत्सव मनाएको छ । जसअन्तर्गत आईतवार भएको अन्तर स्कुल वक्तृत्वकला प्रथियोगितमा प्रेम बस्ती माध्यमिक विद्यालयका सुमना सुवेदी प्रथम, अर्बिट स्कुलका ऋषम गौतम द्धितीय, अर्विट स्कुलकै छात्र विपिन भण्डारी तृतीय हुनुभएको छ ।

    Advertisement

    प्रतियोगिताको निर्णायक मण्डलमा प्रमुख अतिथि सुरेन्द्र अस्तफल, देवकी गौतम र मीन प्रसाद चापागाईं हुनुहुन्थ्यो । साकोसले चैत्र ३० गतेसम्म विभिन्न कार्यक्रम गरिने रजत महोत्सवका संस्थाका सचिव एवं तथा कार्यक्रम सञ्चालक हरिकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

    उनका अनुसार आज स्थानीय भद्रकुमारी राष्ट्रिय आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने र त्यसमा प्रेसर, सुगर, दन्त , थाईरोईड रोगको जाँच गरिनेछ । दन्त परीक्षणको सहयोगी संस्थाको रुपमा एपोलो डेण्टल क्लिनिक भरतपुर रहेको छ । अन्य सहयोगी संस्थाहरुमा मुटु अस्पताल भरतपुर, एरो फर्मास्युटिकल्स र केभा फर्मास्युटिकल्स प्रालि रहेका छन ।

    यस्तै चैत्र २९ गते मंगलबार नेपाल रेडक्रस सोसाईटी, नारायणपुर उपशाखा र नारायणी साकोसको संयुक्त आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम राखिएको सचिव अधिकारीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.