×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर २ को वडा अध्यक्षमा काँग्रेसबाट मनोज रानाभाट उमेदवार


  •   आइतबार, चैत २७, २०७८
  • चितवन । आगामी स्थानीय निर्वाचनका लागि भरतपुर महानगरपालिका २ को वडा अध्यक्षमा मनोज रानाभाटलाई उम्मेदवार गराउने नेपाली कांग्रेसले निर्णय गरेको छ ।
    पार्टीको बुधबार बैठक बसेर वडा सभापति समेत रहनुभएका रानाभाटलाई सर्वसम्मत वडाअध्यक्षको उमेदवार बनाउने निर्णय गरिएको हो । भरतपुरमा गठवन्धनको चर्चा चलेपनि नेपाली काँग्रेसको पकड बन्दै गएकाले काँग्रेसबाट सर्वसम्म वडाअध्यक्षको उम्मेदवार रानाभाटलाई गराउने निर्णय भएको जनाएको छ ।
    वर्षौँसम्म भूमिहीन दलितहरुलाई रातो लालपूर्जा काँग्रेस नेतृत्वको गठवन्धन सरकारले उपलब्ध गराएको देखि काँग्रेसको संगठन पनि वडानम्वर २ मा बलियो बन्दै गएकाले यस पटकको वडाअध्यक्षमा एमालेको गढ जस्तै मानिने क्षेत्रलाई तोड्ने गरी रानाभाटलाई वडाअध्यक्ष बनाइएको काँग्रेसले जनाएको छ ।

    Advertisement

    उम्मेदवार गराउने निर्णय भएसँगै चुनावी प्रचारप्रसारमा लागेको बताउँदै रानाभाटले २०÷२२ वर्ष अगाडि मात्रै यो वडामा काँग्रेसले जितेको तर त्यसपछि कुनै स्थान नपाउँदा यो पटक आफू सहितका काँग्रेसले ठूलो मेहनत गरी संगठन बलियो गराएको र चुनाव जित्ने दाबी गर्नुभयो । अहिले काँग्रेस एक्लै लडेपनि वडानम्वर २ मा जित हासिल हुनेगरी संगठन विस्तार गरेको दावी उहाँको छ ।

    यसअघिको निर्वाचनमा यो वडा नेकपा एमालेले जितेको हो। सो समय पाँच सय मतको फरकमा चुनाव जितेको र अहिलेको चुनावमा काँग्रेसले पनि पाँच सय मतकै फरकमा चुनाव जित्ने दाबी रानाभाटको छ । वडामा १८ वटा टोलविकास संस्था रहेको र ती सवैको यथार्थ विश्लेष सहित काँग्रेसले चुनाव जित्ने दाबी रानाभाटको छ । चाँडै आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्ने रानाभाटले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.