×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बाल यौन दुव्र्यबहार गरेको आरोपमा चितवनको एउटै विद्यालयका दुई शिक्षक पक्राउ


  •   शुक्रबार, चैत २५, २०७८
  • चितवन । चितवनमा बाल यौन दुव्र्यबहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार भरतपुर महानगरपालिका १३ स्थित श्री माध्यमिक बिधालय गंगानगरका शिक्षक ५८ वर्षीय फणीन्द्र भट्टराइ र ५२ वर्षीय बिमल प्रसाद देवकोटालाई पक्राउ गरिएको हो ।

    Advertisement

    भट्टराइले कक्षा ४ मा अध्यनरत अन्दाजि बर्ष १३ कि नाबालिकालाई र देवकोटाले कक्षा ६ मा अध्यनरत बर्ष १२ की नाबालिकलाई कक्षामा पढाउने क्रममा बिभिन्न बहाना बनाउँदै संबेदनशिल अंगमा सुम्सुम्याउने, हात लगाउने गरेको भन्दै दुबै नाबालिकाको अभिभावकले चैत २४ गते जाहेरी दिएका थिए ।

    जिल्ला प्रहरी कार्यालय चितवनमा बाल यौन दुरुपयोग मुद्दामा जाहेरी परेपछि प्रहरीले दुबैजना शिक्षकहरुलाई सोही दिन पक्राउ गरी चितवन जिल्ला अदालतबाट आज म्याद अनुमती लिई थप अनुसन्धान कार्यभई रहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

    पटक पटक यौन दुव्र्यवहार गर्ने गरेका यी दुइ शिक्षकलाई कडा कारवाही गर्न माग गर्दै विद्यार्थी र अभिभावक जिल्ला प्रहरी कार्यालय चितवन आएका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.