×
शनिबार, जेठ १६, २०८३
☰
शनिबार, जेठ १६, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

इच्छाकामना ४ मा स्वास्थ्य इकाई भवनको उद्घाटन, चाँडै ल्यावको सुविधा थप्ने अध्यक्ष गुरुङको भनाई


  •   शुक्रबार, चैत २५, २०७८
  • चितवन । चितवनको इच्छाकामना गाउँपालिका ४ मा सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरिएको छ । वडानम्वर ४ को लामिडाँडा स्याक्लाङमा तीन कोठे पक्की भवन निर्माण गरेर स्वास्थ्य सेवा दिन सुरु गरिएको हो ।

    Advertisement

    सो वडाको सराथोक, कुरिनभित्ता, लामीडाँडा, स्याक्लाङ, पातिघरी, बेलडाँडा लगायत माथिल्लो भेगका नागरिकलाई स्वास्थ उपचारका भवनको उद्घाटन गरी सेवा शुभारम्भ भएको कार्यक्रमकी प्रमुख अथिति गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो ।

    भवनको उद्घाटन र सेवाको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले आफ्नो क्षेत्रका जनताले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारबाट बञ्चित हुन नपर्नेगरी सेवा सुरु भएको बताउनुभयो ।

    May be an image of 3 people, people sitting, people standing and indoor
    भवन नहुँदा सेवा समेत प्रभावकारी नहुने भन्दै गाउँपालिकाले रु. ३० लाख बजेट दिएर गत आर्थिक वर्षबाट निर्माण कार्यको थालनी गरिएको गुरुङको भनाई छ ।

    स्थानीय जनताका लागि नजिकको सरकार नै स्थानीय सरकार भएकाले स्वास्थ्य, शिक्षा,कृषि पर्यटन लगायतको क्षेत्रमा गाउँपालिकाले विशेष चासो दिएर काम गरिरहेको उहाँको भनाई थियो । यहाँबाट चेपाङ, गुरुङ,मगर, दलित समुदायले स्वास्थ्य सेवा पाउन सहज भएको गुरुङले बताउनुभयो ।

    आवश्यकता अनुसार निकट भविष्यमा ल्यावको समेत सेवा दिने तयारीमा गाउँपालिका रहेको गुरुङले बताउनुभयो ।
    तीन कोठाको सो भवनको थप एक तला निर्माण गरिने उहाँको भनाई छ ।

    May be an image of 11 people, people standing, sky and tree
    कार्यवाहक वडाअध्यक्ष मुक्तिनाथ सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ,जनप्रतिनिधिहरु,प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल लगायतको उपस्थिती रहेको थियो ।
    सो अवसरमा जग्गा दातालाई सम्मान समेत गरिएको थियो ।

    May be an image of 7 people, people sitting, people standing, tree and outdoors

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.