×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

फ्रीडम फाइटर ठमेलले जित्यो दिलिप स्मृति चितवन भेटेरानको उपाधि


  •   बिहिबार, चैत २४, २०७८
  • चितवन । स्वर्गीय दिलिप राना स्मृति तेस्रो अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको उपाधि फ्रीडमफाइटर ठमेलले जितेको छ । आज भएको फाइनलमा चितवन भेटेरान रातोलाई टाई ब्रेकरमा पराजित गर्दै ठमेल च्याम्पियन बनेको हो ।

    Advertisement

    ठमेलले चितवनलाई टाई ब्रेकरमा ५(४ ले पराजित गर्‍यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । टाईब्रेकरमा ठमेलले पाँच गोल गर्दा चितवनको पाचौं प्रहार गोलकिपरले बचाए । खेलको म्यान अफ दि म्याच ठमेलका मुकुन्द थापा भए ।

    विजेता ठमेलले ट्रफ्रीसहित नगद एक लाख ५१ हजार प्राप्त गरेको छ । उपविजेता बनेको चितवनले ७५ हजारमा चित्त बुझाएको छ । ठमेलका राजकुमार घिसिङ प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी घोषित भए । उनले दश हजार प्राप्त गरे ।

    चार गोल गरेका ठमेलका विकर्ण श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । यस्तै चितवनका अनिल आचार्य उत्कृष्ट डिफेन्डर, चितवनकै सुरेन्द्र चौधरी उत्कृष्ट मिडफिल्डर तथा चितवनकै राजकुमार गुरुङ उत्कृष्ट गोलकिपर भए । उनीहरुले जनही पाँच÷पाँच हजार प्राप्त गरे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.