×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

इच्छाकामना र गोरखा जोड्नेगरी त्रिशुलीमा जीप लाइन संंचालन


  •   बिहिबार, चैत २४, २०७८
  • चितवन । चिवनको इच्छाकामना गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिका जीपलाइनबाट जोडिएको छ । आज त्रिशुली नदीमाथि बनाइएको जीपलाइन उद्घाटन गरी सञ्चालनमा आएपछि इच्छाकामना ३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार जोडिएको हो । त्रिशुली नदीमाथि व्यवसायिक रुपमा सो जीप लाइन सञ्चालनमा आएको हो।

    Advertisement

    जीपलाइनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले पर्यटक बढाउन सहयोग पुर्याउन बताउनुभयो ।

    इच्छाकामनाको पर्यटकीय स्थलहरु लामो झरना, इच्छाकामना मन्दिर, सिराइचुली,उपर्दाङगढी, त्रिशुली नदी ¥याफ्टिङ सबै समेट्न सकिने र यहाँ आउने पर्यटकहरुलाई ती ठाउँमा पनि पुर्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी गाउँपालिका अध्यक्ष रानामगरले जीपलाइनले पर्यटन विकास सँगै दुईपालिका जोड्ने काम गरेको बताउनुभयो ।

    जीपलाइन सञ्चालनसगैँ पर्यटकहरुको आवागमन बढ्ने र यहाँका होटल लगायतका व्यवसायीहरु लाई टेवा पुग्ने विश्वास व्यक्त गनुृभयो । रिभर फन बिच’ रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारीले नदीमाथि पर्ने यो जीपलाइन विश्वकै नमुना भएको दावी गर्दै ५५८ मिटर दुरीको रिभर फन बिच रिसोर्ट ३५ देखि ४० सेकेन्डमै पुग्न सकिने बताउनुभयो ।

    नेपालीका लागि रु १ हजार र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने उहाँले बताउनुभयो । प्रालिका कार्यकारी निर्देशक राजन सिंखडाले रु ३ करोडमा जीपलाइन निर्माण गरिएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.