×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राष्ट्रिय युवा संघ गैँडाकोट नगर अध्यक्षमा विनोद कडेँल सर्वसम्मत चयन


  •   बिहिबार, चैत २४, २०७८
  • गैँडाकोट । राष्ट्रिय युवा संघ गैडाकोट नगर कमिटी नवलपुरको चाँैथो अधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गरिएको छ । जसको अध्यक्षमा विनोद कडेंल, उपाध्यक्षमा सुमन गैरे, सचिवमा अर्जुन पराजुली,उप–सचिवमा कविता भट्टराई, दिपक भट्ट,कोषाध्यक्षमा अम्बिका ओझा, सहकोषाध्यक्षमा विनोद गन्र्धव मगर रहनुभएको युवा संघ नवलपुरका संयोजक कृष्ण कडेँलले जानकारी दिनुभयो ।

    Advertisement

    सदस्यहरुमा राजकुमार लोपा,मनबहादुर गर्जा, दुर्गे तामाङ, हरिलामा तामाङ,अम्मर बहादुर गुरुङ, सागर काफ्ले, मनिता काफ्ले, मनोज पाण्डे, गणेश खत्री, राजा विक, विजय गुरुङ, भोजकुमार थापा, अम्बिका ओझा, एकराम थापा मगर, सुदिप वास्तोला, राजु लक्ष्मी, सरिता दर्जी, सूर्य प्रसाद सापकोटा, सुनिल खत्री, कमलापति कडेँल, ऋषि श्रेष्ठ, सुरज सुवेदी, कृष्ण सापकोटा रहेकाछन् ।

    ४१ सदस्यीय समिति वनेको र सदस्यहरु थप गर्दै जाने कडेँलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.