×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमसीसी समर्थन गर्ने दलका उम्मेदवारलाई मत नहाल्न विप्लवकाे आह्वान


  •   बिहिबार, चैत २४, २०७८
  • चितवन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी चुनावमा भाग नलिने बताउनुभएको छ । एतिहासिक जन आन्दोलन दिवसका अवसरमा चितवनकाे भरतपुरस्थित गेष्टहाउस चउरमा आयाेजित जनसभालाई सम्बाेधन गर्दै उहाँले आगामी चुनावमा मत नहाल्न समेत जनतालाई आह्वान गर्नुभयाे ।
    अहिलेकाे संसदीय व्यवस्था पूर्णरुपमा खारेज गर्नुपर्ने र बैज्ञानिक समाजवाद स्थापना हुनुपर्ने मुख्य बटमलाईन आफ्नाे पार्टीकाे रहेकाे उहाँको भनाइ थियाे । एमसीसी पास गर्नु राष्ट्रघात भएकाे भन्दै यसकाे समर्थन गर्ने राजनीतिक दल र तीनका उम्मेदवारलाई आगामी स्थानीय चुनावमा मत नहाल्न समेत विप्लवकाे आग्रह थियाे । एमसीसी याे देशमा सांप बनेर आएकाे र त्यसलाई काट्न धारिलाे हतियार लिई तयार हुन समेत उहाँको आह्वान थियाे ।

    Advertisement

    सम्बाेधन गर्दै विप्लवले भन्नुभयाे, “अहिले देशमा रहेकाे संसदीय व्यवस्था लुटेराहरुकाे लागि हाे । याे व्यवस्था ठेकेदारहरुकाे हाे ।  जनताको पक्षमा काम गर्नेहरु आउने भन्दा दलाल, ठेकेदारहरुले कब्जा गर्ने र जनमतकाे अपमान गर्नेहरु हावी हुन्छन् । यसकाे बहिष्कार गराैं ।”
    चुनावमा मत हाल्ने नै भए गाउँबाट उठेका महिला,दलित, जनताकाे अधिकारका लागि काम गर्ने उम्मेदवारलाई मत हाल्न उहाँको आग्रह थियाे । साथै अहिलेको सरकार र मुख्य दलहरूलाई व्यवस्थाकै चुनाव गराउन उहाँको चुनाैति थियाे । विप्लवले भन्नुभयाे, ” चुनाव गराउने नै भए संसदीय व्यवस्थाकाे हाेइन व्यवस्थाकै बारेमा जनमत संग्रह गराउन आग्रह गर्छाैं ।”
    २०४६ साल चैत २४ गते सुरु भएकाे जनआन्दोलनकै कारण अहिले गठतन्त्रसम्म आउन सकेकाे बताउदै चांडै नेपाली जनताकाे पक्षमा हुने बैज्ञानिक समाजबाद आउने दाबी गर्नुभयाे । साथै शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुकाे सपना पूरा गर्नेतर्फ आफूहरु लागिरहेकाे विप्लवले बताउनुभयाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.