×
आइतबार, मङि्सर ०७, २०८३
☰
आइतबार, मङि्सर ०७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुरमा मेयर नछाड्न कांग्रेस जिल्ला नेताहरु एकजुट, केन्द्रमा डेलिगेशन


  •   बिहिबार, चैत २४, २०७८
  • चितवन । स्थानीय चुनाव आउन एक महिना केही दिन बांकी हुंदा कांग्रेस चितवनका नेताहरुले भरतपुर महानगरपालिकाकाे मेयर नछाड्न दबाब सुरु गरेका छन् ।

    Advertisement

    महानगरमा माओवादी केन्द्रकाे दाबी कायम रहेकाे प्रचण्डले बताईरहदा कांग्रेसका जिल्ला नेताहरु भने केन्द्रमै पुगेर शीर्ष नेताहरुलाई भेटी महानगर नछाड्ने बताएका हुन् ।

    चितवन काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा गएको जिल्ला नेताहरुको समुहले काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग भेटगरी भरतपुरको मेयर काङ्ग्रेसले छाड्न नहुने पक्षमा लबिङ गरेका हुन्।

    भेटमा वरिष्ठ नेता पौडेलले यसबारेमा आफुले पार्टीमा कुरा राख्ने र सकेसम्म भरतपुरमा काङ्ग्रेसलेनै मेयर पाउने बिचार राखेको जिल्ला सभापति खनालले बताए । खनालका अनुसार आजै पार्टी केन्द्रिय कार्यालयमा पनि यस बिषयमा कुरा राखिने छ।

    लबिङको लागि खनाल सहित  चितवन काङ्ग्रेसका निबर्तामान सभापति जितनारायण श्रेष्ठ ,केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ ,दिनेश कोइराला र पूर्ब सांसद जगन्नाथ पौडेल बरिस्ठ नेता पौडेल निवास पुगेका हुन् ।

    माओवादीले भरतपुरमा मेयर आफ्नो हुने दाबी गरिरहँदा काङ्ग्रेसका जिल्ला नेता भरतपुरको मेयरको बिषयलाई लिएर काठमाडौ जानुलाइ अर्थपूर्ण रुपमा लिइएको छ। चुनाव आउन धेरै समय बांकी नहुंदा गरिएको भेटले गठबन्धनमा जटिल हुने सम्भावना देखिएकाे छ । हिजाे चितवन आउनुभएका प्रचण्डले चितवनमा आफ्नाे छाेरी रेनु दाहाललाई पुन दाेहाेर्याउने र त्यसमा सवैले सघाउन घुमाउराे भाषामा आग्रह गर्नुभएको थियाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.