×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कांग्रेसकाे युवा प्रचार नेटवर्क उप-समितिमा चितवनका पौडेल सहित १० जना चयन


  •   बिहिबार, चैत २४, २०७८
  • चितवन । नेपाली कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति अन्तर्गतको युवा प्रचार नेटवर्क उप–समितिमा चितवनका १० युवा नेता चयन भएका छन । केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उप–समितिमा समितिका संयोजक डा. प्रकाशशरण महतले चितवनका १० जना सहितका सदस्यहरु मनोनयन गर्नुभएको हो । उप–समितिमा चितवनका युवा नेता घनश्याम पौडेल ‘श्याम’ समेत पर्नुभएको छ ।
    २०६२÷०६३ जनआन्दोलनका घाइते समेत रहनुभएका पौडेल पोखराको बिद्यर्थी राजनितीमा लामो समय सक्रिय हुनुभयो । २०६९ देखि चितवन काङ्रेसको सक्रिय राजनितिमा हुनुभएका पोडेल सवैका प्रिय हुनुहुन्छ ।
    अहिले चितवन काङ्ग्रेसको जुझारु युवा नेताका रुपमा स्थापित पौडेल नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि र तरुण बिभागको सदस्यमा रहि पार्टिमा सक्रिय हुनुहुन्छ । काङ्ग्रेस भित्रै हिन्दुराष्ट्र पक्षधर उहाँ बिश्वहिन्दु युवा संघ चितवन संयोजक समेत हुनुहुन्छ ।
    पौडेल सहित सो समितिमा निलकण्ठ रिजाल, निर्मल पौडेल, परमेश्वर खनाल, बिनय राम भट्ट, मित्रनिधि तिवारी, हिमाल अधिकारी, दिपक दवाडी, सूर्य ढकाल र रामप्रसाद अधिकारी सदस्यमा चयन हुनुभएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.