×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राप्रपा चितवनको निर्वाचन परिचालन समितिको संयोजकमा चुडामणी सापकोटा चयन


  •   बुधबार, चैत २३, २०७८
  • भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले निर्वाचन परिचालन समिति गठन गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर १ सय १ सदस्यीय समिति गठन गरिएको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले जानकारी दिनुभयो ।

    Advertisement

    संयोजकमा चुडामणी सापकोटा चयन हुनुभएको छ । सापकोटा बार एशोसियसन चितवनका पूर्वअध्यक्ष समेत हुनुहुन्छ । सफल अधिवक्ताका रुपमा स्थापित सापकोटा विद्यार्थी राजनीतिदेखिनै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । प्रवक्ता भण्डारीका अनुसार सहसंयोजकमा अमर पराजुली, सदस्य सचिवमा केशव भण्डारी चयन हुनुभएको छ । सदस्यहरुमा प्रकाश थपलिया, रामकृष्ण क्षेत्री, मिना विक, घनश्याम गिरी लगायत चयन हुनुभएको छ ।

    समस्या, सुझाव र चाहना संकलन गर्दै जनमैत्री जनप्रतिनिधिका रुपमा राप्रपाका उम्मेदवारहरुनै घरदैलोमा जानुहुने उहाँले बताउनुभयो ।
    निर्वाचन परिचालन समितिले आकांक्षी उम्मेदवारहरुको नामावली संकलन, घोषणापत्र तयारी, चुनावी रणनीति, वडा कार्यालयसँग समन्वय लगायतका कामहरु गर्ने बताउनुभयो । राप्रपा चितवनले अधिकाँस वडाहरुमा वडा कार्यालय स्थापना, घरदैलो अभियान भैसकेका छन् । केही वडाहरुमा उम्मेदवारहरु पनि सर्वसम्मत रुपमा चयन गरिसकेको छ ।

    बैशाख २ गते भरतपुरमा बृहत आमसभा

    बृहत आमसभालाई सम्बोधन गर्न राप्रपाका शिर्षनेताहरु चितवन आउनुहुने भएको छ । यही बैशाख २ गते भरतपुरमा हुने बृहत आमसभामा सम्बोधन गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही आउने कार्यक्रम रहेको राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले जानकारी दिनुभयो ।
    कन्द्रीय बस ट्रमिनल पारस बसपार्कमा हुने आमसभा पूर्व झाँकी सहितको ¥याली समेत निकाल्नेछन् । कार्यक्रम २ गते विहान ११ बजेदेखि सुरु हुनेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.