×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर महानगरमा पनि गठवन्धनबीच तालमेल गरेर चुनावमा जाने निर्णय


  •   मङ्गलबार, चैत २२, २०७८
  • चितवन । स्थानीय निर्वाचन आएसँगै चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा पनि गठवन्धन एक भएर चुनावमा जाने भएका छन् ।

    Advertisement

    २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन सम्बन्धमा, भरतपुर महानगर स्थित गठबन्धनमा रहेका दलहरुको पालिका स्तरीय संयन्त्रको बैठक बसेर सो निर्णय गरिएको हो ।

    नेपाली कांग्रेस महानगर कार्यसमिति सभापति चित्रसेन अधिकारीको अध्यक्षतामा बैठक बसेर चुनावी तालमेल गरी जाने, गठबन्धन सहभागी दलहरुका वीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको बिकास गर्दै गठबन्धनलाई निरन्तरता दिदै स्थानिय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको हो ।

    बैठकमा नेपाली कांग्रेस भरतपुर महानगरपालिका सभापति चित्रसेन अधिकारी, ने. क.पा. (माओवादी केन्द्र) भरतपुर महानगरपालिका अध्यक्ष इश्वर सापकोटा (सुमन), ने.क.पा. (एकिकृत समाजवादी) भरतपुर महानगरपालिका इन्चार्ज सूर्य प्रसाद शर्मा ,. रा.ज.मो. भरतपुर महानगरपालिका अध्यक्ष भक्तिराम गौतम र ज.स.पा. भरतपुर महानगरपालिका अध्यक्ष अनुज जोशीको उपस्थिती थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.