×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेपाली कांग्रेस भरतपुर महानगर समितिद्वारा कार्यसम्पादन समिति गठन


  •   मङ्गलबार, चैत २२, २०७८
  • चितवन । नेपली काँग्रेस भरतपुर महानगर समितिले कार्यसम्पादन समिति गठन गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ संसोधन सहित को दफा धारा ९ को उपधारा ५ (क, ख) बमोजिम कार्यसम्पादन समिति गठन गरिएको हो ।
    समितिको सभापतिमा चित्रसेन अधिकारी, उपसभापतिमा बुद्धिकान्त न्यौपाने, विजय घले, सचिवमा प्रनिशा गुरुङ, कृष्ण बगाले, कोषाध्यक्षमा विष्णु प्रसाद कडँेल, सहसचिवमा उपेन्द्र पौडेल, कल्पना पौडेल खड्का रहनुभएको छ ।
    समितिको बरिष्ठ सदस्यमा भरत अधिकारी,प्रवक्तामा ईश्वर प्रभाकर श्रेष्ठ, सदस्यहरुमा अम्बिका भण्डारी, चुम बहादुर जिसी,तीर्थ पोख्रेल, किशोर गुरुङ, तेजेन्द्र पौड्याल, शान्ता गुरुङ,उदयकृष्ण अधिकारी, सुमित पराजुली, दिवस ढकाल,महेन्द्र लामिछाने,विश्वनिधि अर्याल, मनोज श्रेष्ठ, संगिता कुमारी महतो, लक्ष्मण आचार्य र गोविन्द अधिकारी रहनुभएको छ ।
    कार्यसम्पादन समिति गठन गरिएको जानकारी नेपाली कांग्रेस केन्द्रीय कार्यालय ललितपुर,प्रदेश कार्यालय, हेटौडा, नेपाली कांग्रेस जिल्ला कार्यालय चितवनलाई बोधर्थ समेत गरिएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.