×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोट ३ मा काँग्रेस र माओवादी त्यागेर १५० बढी एमालेमा प्रवेश


  •   सोमबार, चैत १४, २०७८
  • गैँडाकोट । स्थानीय चुनाव २०७९ आउँदैगर्दा नेकपा एमालेले संगठन बलियो गराउन सक्रिय भएको छ । गैँडाकोट नगरपालिकाको विभिन्न ठाउँमा कार्यक्रम गरी अन्य पार्टीमा रहेकाहरुलाई एमालेमा आवद्ध गराउन सक्रिय भएको हो ।

    Advertisement

    युवा संघ जिल्ला अध्यक्ष कृष्ण कडेँलले अन्य पार्टीबाट देशको विकास र समृद्धि हुने अवस्था नआएपछि धेरै नेकपा एमाले प्रवेश गर्नेहरु बढेको बताउनुभयो । एमाले संगठन बलियो र जनतालाई दिने सेवा, संरक्षण र सम्मानले नेकपा एमालेमा जनलहर बढेको बताउनुभयो ।

    उहाँका अनुसार आज मात्रै गैँडाकोट नगरपालिका वडानम्वर ३ बाट काँग्रेस र माओवादी परित्याग गरेर १५० जना बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    नेकपा एमाले केन्द्रिय सदस्य एवम् क्षेत्रनम्वर २ का सांसद तिलक महत,रबिन्द्र अधिकारी,गण्डकी प्रदेश साँम्सद रोशन गाहा मगर, गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल लगाएतले उहाँहरुलाई स्वागत गर्नुभएको कडेँलले घटनाचक्रलाई बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.