×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गौतमबुद्ध क्रिक्रेट रंगशालाको निर्माणकार्य चाँडै सुरु हुन्छ : मेयर दाहाल

"भरतपुर मेयर कप २०७८ आजदेखि सुरु "

  •   सोमबार, चैत १४, २०७८
  • चितवन । ऋणनै तिर्न नसकेर ठप्प भएको गौतमबुद्ध अन्तराष्ट्रि क्रिक्रेट रंगशाला चाँडै निर्माण हुने भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताउनुभएको छ । नारायणी एडभटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा सोही रंगशालाको नमुना खेल मैदानमा सुरु भएको भरतपुर मेयर कप २०७८ को उद्घाटन गर्दै उहाँले अलपत्र अवस्थामा परेको रंगशालालाई महानगरले अपनत्व लिएर काम गरिरहेको जानकारी दिनुभयो ।

    Advertisement

    अन्य सवै कुरा सामान्य रहेपनि बाँकी रहेको ऋण कसले तिर्ने भन्ने कुरामा अड्कीरहेको उहाँको भनाई थियो । त्यही गाँठो फुकाउने एउटा समिति गठन गरेर काम भइरहेको र चाँडै निर्माण सुरु भएको खुसीको खबर सुन्न पाइने उहाँको दावी थियो ।

    ठूलो परियोजना भएकाले महानगरपालिकाको मात्रै बजेटले नभ्याउने भन्दै संघीय सरकारलाई दुई महिना अघिनै फाइल पठाएको बताउनुभयो । संघीय सरकार खेलकुद मन्त्रालयले पनि महानगरको प्रस्तावलाई आधार मानेर एउटा समिति बनाएको र समितिले अध्ययन गरिरहेको बताउनुभयो । त्यसपछि मन्त्रीपरिषदमा लगेर पास भएपछि काम सुरु हुने उहाँको भनाई थियो ।


    प्रतियोगिताको उद्घाटन गर्दै दाहालले क्रिक्रेटमा भरतपुरले राम्रो प्रगति गरेको बताउनुभयो । आयोजक संस्थाका संचालक राजु चौधरीका अनुसार प्रतियोगितामा तीन वटा टिम चितवन,नवलपुर र मकवानपुरले सहभागीता जनाएका छन् ।

    लिग चरणमा हुने खेलको उद्घाटनमा चितवन र नवलपुरवीच प्रतिस्पर्धा भएको थियो । सवैले एकअर्कावीच प्रतिस्पर्धा गरेर जसको धेरै अंक आउँछ ती दुई टिमवीच आगामी १७ गते फाइनल हुने चौधरीको भनाई छ । चितवनमै पहिलो पटक तीन दिवसीय टुर्नामेन्ट सकाएर प्रतियोगिता गरिएको चौधरीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.