×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

तनहुँको ऋषिङ गाउँपालिकामा १८ हजार २३८ मतदाता कायम, २५ मतदान केन्द्र (विवरण सहित)


  •   सोमबार, चैत १४, २०७८
  • डोलराज रानाभाट । स्थानीय तहको निर्वाचन २०७९ का लागि तनहुँको ऋषिङ गाउँपालिकामा पनि अन्तिम मतदाता संख्याको विवरण सार्वजनिक भएको छ।

    Advertisement

    निर्वाचन आयोगले सार्वजनिक गरेको सूचना अनुसार १८ हजार २ सय ३८ मतदाताले भोट हाल्न पाउने भएका छन् । जसमा ८ हजार ९५१ जना पुरुष र ९ हजार २८७ जना महिला रहेका छन् । गाउँपालिकाभर १३ वटा मतदानस्थल र २५ वटा मतदान केन्द्र कायम गरिएको छ ।


    १० वटा स्थानीय तह रहेको जिल्लामा सवैभन्दा धेरै मतदाता व्यास नगरपालिकामा रहेका छन् । जहाँ ४७ हजार ५४२ जना छन् । तनहुँ जिल्लाको मुख्य निर्वाचन अधिकृतमा व्यास नगरपालिकामा कार्यक्षेत्र रहनेगरी जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानालाई तोकिएको छ । ऋषिङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उप-सचिव राजेन्द्र न्यौपानेलाई सहायक निर्वाचन अधिकृतको रुपमा खटाइएको छ ।

    माथि मुख्य निर्वाचन अधिकृत तलका    सहायक निर्वाचन अधिकृतहरु

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.