×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको आज समापन


  •   शनिबार, चैत १२, २०७८
  • चितवन । शलोम पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८ को आज समापन गरिएको छ । गत चैत ९ देखि सुरु भएको प्रदर्शनी आज सकिएको हो ।

    Advertisement

    नेपालको कृषिमा विकसीत कृषि प्रविधिको प्रयोग बढाउने र उत्पादन लागत घटाई उत्पादन बढाउने लक्ष्य सहित सुरु भएको प्रदर्शनमा करिव ५० हजार दर्शकले अवलोकन गरेको आयोजक संस्थामध्यको एक नेपाल कृषि मेसिनरी व्यवसाय संघका सदस्य सुनीता नेमाफुकीले जानकारी दिनुभयो ।

    कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रबद्र्धन केन्द्रका प्रमुख महेन्द्र पौडेलले प्रदर्शनीको समापन गर्दै किसानहरुलाई ज्ञान लिन टेवा पुगेको बताउनुभयो । साथै कृषि कर्जा मेलाले थप सहज र सरल बनाएको बताउनुभयो ।

    समापन कार्यक्रममा चार जना अतिथिहरु रहनुभएको थियो ।

    प्रदर्शनीसँगै भएको कृषि कर्जा मेलामा अर्थसचिव, गर्भनर,विभिन्न बैँकहरुको   सीइओ, इजरायलका लागि नेपाली राजदुत लगायतको उपस्थितीमा राष्ट्रिय बहस र छलफल समेत भएको छ । कृषिको विकास र प्रविधिको प्रयोगमा जोड दिँदै किसानलाई सजिलै कर्जा उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ ।

    अव बैँकहरुले साना, मझौला र ठूला किसानको क्याटोगरी छुट्याएर सोही अनुसार कृषि कर्जा प्रवाह गर्नुपर्ने नीतिगत व्यवस्था गराउन सुझाव आएको नमाफुकीले बताउनुभयो ।
    यो नीति आउन सके साना किसानले पनि सहजै कृषि कर्जा पाउने दावी गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.