×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनका ९८ वटै वडामा गाउँ गाउँ जाऔँ काँग्रेस जिताऔँ अभियान सुरु


  •   शनिबार, चैत १२, २०७८
  • चितवन । नेपाली काँग्रेसले आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै फाल्गुण २९ गते देखि बिबिध कार्यक्रहरु सञ्चालन गर्दै आईरहेको छ । यि कार्यक्रम हरु चैत्र २९ गते सम्म सञ्चालन हुनेछन् । यसै क्रममा चितवन जिल्लाका ७ वटा स्थानिय तहका ९८ वटा वडामा पनि गाँउ गाँउ जाँउ काग्रेस जिताउ अभियान आजबाट सुरु भएको छ ।

    Advertisement

    नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई क्रियाशिल गराउदै ९८ बडाका धेरै टोलहरुमा नेपाली काँग्रेसको टोल समिति गठन गरीसकेको छ । सोहि टोल समिति सँग सम्बन्वय गरी जिल्ला बाट खटिएका प्रतिनिधिहरुले बिबिध कार्यक्रम गर्ने नेपाली काँग्रेसका जिल्ला सचिब सूर्य अर्यालले जानकारी दिनुभएको छ । आवश्यकता अनुसार प्रतिनिधिहरु बैशाख ३० गतेको निर्वाचन सम्म सोहि स्थानमा रहनेछन् ।

    स्थानीय तहमा खटिएका प्रतिनिधिहरुको उपस्थितीमा आज समिक्षा कार्यक्रम, प्रभात फेरी, पाटी प्रवेश लगायतका कार्यहरु सम्पन्न भएको छन । आजै रत्ननगर १२ शान्तिकुञ्जमा तुलादेबी लामिछानेको सभापतित्वमा महिलाहरु मात्र रहेको नेपाली काँग्रेस शान्तिकुञ्ज टोल समिति गठन भएको छ ।

    नेपाली काँग्रेस चितवनले गत बिहिबार भरतपुरमा बृहत अभिमुखिकरण तथा प्रशिक्षण गरी ७ वटै तहमा खटिने प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गरेको थियो । प्रशिक्षित प्रतिनिधिहरुबाट कार्यकर्तालाई प्रशिक्षण प्रदान गरिने नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.