×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

हात्ती विक्रि गर्न भारत हिँडेको आरोपमा चितवनका २ सहित ३ जना पक्राउ


  •   शनिबार, चैत १२, २०७८
  • चितवन । हात्ती विक्रि गर्न भारत हिँडेको आरोपमा चितवनका २ सहित ३ जना पक्राउ
    चितवन । हात्ती विक्रि गर्न भारतर्फ हिँडेको आरोपमा माउते सहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दुई जना माउते र एक जना हात्ती विक्रि गर्ने व्यक्ति रहेका छन् ।
    पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका १८ जितपुर बस्ने माउते ६० वर्षीय बुदिराम महतो, अर्का माउते सोही ठाउँका ४० वर्षीय राजु कुमाल र विक्रि वितरण गर्ने पर्सा पकहामैनपुर ५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।

    Advertisement

    बिक्रीको लागि नेपालबाट भारत तर्फ हात्ती लैजाँदै गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको ईलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट दिउसो १२ बजेतिर पकहामैनपुर गाउँपालिका ५ पोखरिया टोलमा उनीहरु हात्ती सहित पक्राउ परेका हुन् ।

    हात्ती सहित उनीहरुलाइ आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.