×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन काँग्रेसले भनेर केही हुँदैन, आगामी सवै चुनावमा यही गठवन्धन कायम हुन्छ : प्रचण्ड


  •   बिहिबार, चैत १०, २०७८
  • चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन काँग्रेसले गठवन्धन हुँदैन भनेर केही फरक नपर्ने बताउनुभएको छ ।

    Advertisement

    चितवन काँग्रेसले त्यसो भनेपनि अहिलेकै गठवन्धन आगामी सवै चुनावसम्म रहने र निर्वाचनमा जाने बताउनुभएको हो ।

    स्थानीय चुनावमा अहिलेकै गठवन्धन यथावत रहने प्रष्ट पार्दै आज चितवन आउनुभएका प्रचण्डले भरतपुर विमानस्थलमा कुराकानी गर्दै स्थानीय चुनाव मात्रै नभइ आगामी सवै चुनावमा यही गठवन्धन एक भएर निर्वाचनमा जाने बताउनुभएको हो ।

    काँग्रेस एक्लै चुनाव लड्ने तयारीमा छ नि भन्ने प्रश्नमा उहाँले केही व्यक्तिले त्यसो भनेपनि काँग्रेसले गठवन्धन गर्दिन नभनेको भन्दै अहिलेको सत्तासाझेदार दलहरु एक भएर चुनावमा जाने उहाँको भनाई थियो ।

    आफ्नो निर्वाचन क्षेत्रमा भएका कार्यक्रममा सहभागी हुन आउनुभएका उहाँले विमानस्थलमा पत्रकारहरुलाई समय भने दिनुभएन । हिँड्दा हिँड्दै गरिएको प्रश्नमा उहाँले सो प्रतिक्रिया दिनुभएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.