×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

८ हजार माथिका १४ वटा हिमाल चढ्न सफल निर्मल पूर्जा भोलि चितवन आउँदै, भव्य स्वागत सहित अभिनन्दन गर्ने


  •   बुधबार, चैत ०९, २०७८
  • चितवन । विश्वका ८ हजार मिटर भन्दा अग्ला हिमालहरुको आरोहण गर्नुभएका भरतपुर १ रामनगर कर्मथलो बनाउनुभएका निर्मल पूर्जा अर्थात निम्स दाई भोलि चितवन आउदै हुनुहुन्छ ।
    निर्मल पूर्जा स्वागत,अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुर चितवनले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

    Advertisement

    भोलि दिउसो साँढे १ बजे भरतपुर विमानस्थलमा स्वागत गरिने, त्यहाँबाट दिउँसो २ बजेदेखि लायन्सचोकबाट पुल्चोक हुँदै पोखरा बसपार्कबाट रामनगर हुँदै पूर्जाको निवासमा लगिने र त्यहाँबाट नारायणी नदी तिरमा अभिनन्दन गरिने टंक न्यौपानेले बताउनुभयो । समितिका अध्यक्ष हरि कुमार गुरुङका अनुसार पूर्जाले १४ वटा हिमाल ६ महिना ६ दिनमै आरोहण गरेर सवै कुरा सम्भव छ भन्ने नारालाइ पूर्णता दिनुभएको छ। व्यक्तिले देश चिनाउन भूमिका खेलको भन्दै भव्य स्वागत सहित अभिनन्दन गरिने गुरुङको भनाई छ ।
    सन् १९८३ मा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका ३ दानामा जन्मिनुभएका पूर्जा आफू पाँच वर्षको उमेर हुँदानै परिवार रामनगर बसाई आएको स्थानीयले बताए । अहिले पूर्जाका बुबा रामनगरनै हुनुहुन्छ । निर्मल पूर्जा स्मल हेभनमा पढ्नुभएको र टेष्ट दिँदैगर्दा युकेमा भर्ती हुनुभएको थियो ।
    साथै नारायणी किनारमा हुने कार्यक्रममा अन्य कलाकारहरु राजु लामा, स्वपनिल शर्मा लगातको प्रस्तुती समेत रहनेछ ।सम्मान कार्यक्रम चार बजेबाट सुरु हुने र सांस्कृति कार्यक्रम ३ बजेदेखि ६ बजेसम्म चल्नेछ । त्यसपछि नेटफ्लीक्समा समेत टे«डिङमा परेको फोर्टीन पिक्सः नोथिङ इम्पोसिवल नामक डकुमेन्ट्री समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.