×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनकाे माडीमा आगोलागी, ६० लाख बढीकाे क्षति


  •   शुक्रबार, चैत ०४, २०७८
  • चितवन । चितवनकाे माडीमा आगलागी हुंदा ६० लाख बढीकाे क्षति भएकाे छ ।
    आज विहानीपख माडी नगरपालिका ४ खैरहनी स्थित माधब लामिछानेको धन्सारमा अचानक आगोलागी भएर साे बरावरकाे क्षति भएकाे चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयाे ।  उनका अनुसार धनसार र नजिकै रहेकाे दुईवटा कुखुराफर्ममा अागाेलागेकाे थियाे।
    उनका अनुसार धन्सारमा रहेकाे ७० क्वीन्टल धान, ५ क्विन्टल ताेरी, गँहु २ क्विन्टल, ३५ क्विन्टल (७० बोरा)  कुखुराको दाना, फ्रिज १ थान, टि.भि. १ थान, डिजिटल मेसिन १, सोलार प्यानल ३थान, ब्याट्री ३ थान, ईन्भटर १ थान  लगायत ग्रिज, मोबिल, गियर आयल, हाईड्रोलिक पाइप, ड्रम अन्य भाडा वर्तन समेत जलेकाे अधिकारीले बताउनुभयाे । त्यस्तै कुखुराको फर्ममा रहेको तयारी कुखुरा १२०० वटा  र चल्ला १हजार वटा पूर्ण रुपमा जलि नष्ट भएको छ ।
    आगलागीपछि अस्थायी प्रहरी पोष्ट खैरहनी र ईलाका प्रहरी कार्यालय माडीबाट खटिएकाे प्रहरी, स्थानिय नागरिक र दमकलको सहायतामा आगो पुर्णरुपमा नियन्त्रणमा लिइएको अधिकारीले बताउनुभयाे ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.