×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन प्रहरीले मनायाे हाेली, सद्भाव कायम राख्न आह्वान


  •   बिहिबार, चैत ०३, २०७८
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले परिसरमा हाेली पर्व मनाएकाे छ । पर्वकाे संरक्षण संगै घरविदामा जान नपाई सुरक्षार्थ खटिएका कार्यालय सहायकदेखि कार्यालय प्रमुख प्रहरी उपरीक्षकसम्मले विहान सामुहिक पर्व मनाएका हुन् ।

    Advertisement

    एकले अर्कालाई हार्दिकताका साथ रङ लगाएर शुभकामना आदनप्रदान गरेर पर्व मनाईएकाे हाे । पर्वमा जनताकाे सुरक्षाका लागि अन्य समयभन्दा बढी खटिनुपर्ने भएकाले विदा कम पाउने र पर्वमा घरकाे याद आउने हुंदा यसरी मनाउने सामुहिक पर्वले आत्मियता बढाउने प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताए । साथै परिवारसँग बसेर पर्व मनाउन नपाएको न्यास्राे समेत मेटिने अधिकारले बताए ।
    विहान पर्व मनाएर पुन: नियमित कार्यमा खटिएका छन् । अन्य दिनमा भन्दा आज बढी सुरक्षाकर्मी खटिएकाे चितवन प्रहरीले जनाएको छ। हाेली पर्वकाे अवसरमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरेर नियमित भन्दा बढी पेट्राेलिङ बढाईएकाे डिएसपी अधिकारीले बताए । पर्वमा उच्छृङ्खल गतिविधि नगर्न, माेटरसाईकलमा क्षमताबढी व्यक्ति नबस्न प्रहरीले आग्रह गरेकाे छ । सांझपख नारायणी नदी किनारमा सुरक्षा बढाईएकाे उनले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.