×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

घुमौँ सौराहामा जंगल सफारी लजको बम्पर छुट, ‘पे नाउ गो लेटर’ सुरु


  •   बिहिबार, चैत ०३, २०७८
  • चितवन । कोरोना संक्रमण शून्यतर्फ जानथालेपछि चर्चित पर्यटकीय नगरी सौराहाको मुख्य बजारमा रहेको जंगल सफारी लजले छुटैछुट प्रदान गरेको छ । ‘पे नाउ गो लेटर’ नामक अफर दिएर होटलले छुट प्रदान गरेको हो ।

    Advertisement

    होटलका संचालक सुमन घिमिरेका अनुसार तीन रातका लागि यो अफर उपलब्ध छ । जसमा दिन रातको जम्मा ४ हजार पाँच सय मात्रै तिरे सुविधायुक्त कोठा उपलब्ध हुनेछ । यो अफरका लागि रकम अग्रिम भुक्तानी गर्नुपर्ने र होटलले सो रकम दिएपछि एउटा नम्वर सहितको भौचर उपलब्ध गराउने छ । कुपन जस्तै भौचर ग्राहकले राख्नुपर्नेछ । सो भौचर पाउन यही चैत्र २०७८ अन्तिमसम्ममा एडभान्स रकम तिर्नुपर्नेछ ।

    उक्त भौचर लिएर २०७९ साल वैशाख २ देखि २०७९ कै चैत्र २७ सम्म जुनसुकै महिना वा दिनमा आएर बस्न सकिनेछ । तर कुपन भने तोकिएको समयभित्रै लिनुपर्ने र बसोवासका लागि यही मूल्यमा जहिले आएपनि हुने अफर नै ‘पे नाउ गो लेटर’ भएको घिमिरेले बताए । तर भौचरमा तोकिएको मितिभन्दा अन्य दिनमा आउने ग्राहकले पहिलानै खवर गर्नुपर्नेछ । तीन दिनसम्मका लागि ४ हजार पाँच सय ले हुने तर वसाई लम्ब्याउने पर्यटकले सोही समयको दररेट तिर्नुपर्ने हुन्छ ।

    यसरी एक वर्षसम्मकै लागि ल्याएको यो अफर नयाँ भएको घिमिरेको भनाई छ । आन्तरिक पर्यटकलाई केन्द्रमा राखेर अफर ल्याएको र कोभिड पछिको आर्थिक अवस्था विस्तारै सुधारिदा छुट प्रदान गरेको उनको भनाई छ । अहिलेको नेपाली नयाँ वर्षलाई केन्द्रमा राखेर ल्याएको अफर अर्को वर्षको नयाँ वर्ष सुरुहुनु अघिसम्म मान्य हुनेछ ।

    अफरमा बस्न आउनेहरुले कुपनमा तोकेको मिति भन्दा फरक दिनमा आउन चाहे होटललाई एक हप्ता अगाडि जानकारी दिनुपर्ने उनको भनाई छ । एडभान्स दिएको रकम फिर्ता नहुने र २ जना ठूलो उमेर १ जना ९ वर्षमुनिका व्यक्ति गरी तीन जनालाई मात्रै यसमा समावेश गर्न सकिने उनले बताए । साथै अफरमा सहभागी हुने तीन जनालाई लक्की ड्र बाट सरप्राइज गिफ्ट समेत प्रदान गरिने घिमिरेले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.