×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

धार्मिक पर्यटक बढाउन नयां वर्षमा पन्चश्रीमहायज्ञ गरिने


  •   सोमबार, फागुन ३०, २०७८
  • गैंडाकोट । धौलागिरीका बिकट र ऐतिहासिक स्थानहरुमा आउदो नया वर्षका अबसरमा पन्चश्रीमहायज्ञ गरिने भएको छ । पर्वत, बाग्लुंगको रारायीकोट (राजराजेश्वरी देवीको तपोभूमि) , मालिका भगवति, म्याग्दीको तपोभूमि सिद्धथान (टोडके) , गौस्वारामा आउदो बैशाख १ गतेवाट ५ गते सम्म एउटै मुहुर्तमा पन्चश्री महायज्ञ हुने भएको छ । त्यहां गरिने यज्ञवाट त्यक्ष क्षेत्रको धार्मिक महत्वको प्रचार र समृद्धिमा ठुलो योगदान पुग्ने गाउपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए ।

    Advertisement

    एउटै तिथि मितिमा शुरु भएर एउटै बिधि बिधान अनुसार पन्चश्रीमहायज्ञ गरिने भएकाले महायज्ञमा सबैको सकृय सहभागिताकालागि अध्यक्ष मल्लले आब्हान गरेका छन् । जल्जलाको कालन्जर पर्वतमा यज्ञ गरिदा पन्चकोटवाट हेलिकप्टरवाट तिर्थालु लगिने तैयारी समेत भएको छ ।
    यज्ञ हुने स्थानमा अबलोकनकालागि सोमवार स्वामी कमलनयनाचार्यजी महाराजको टोली पर्वतको जल्जला गाउपालिकाको कालन्जर पर्वतमा हेलिकप्टरमा पुगेर स्थलगत अवलोकन गरेका छन् ।

    मुक्तिनाथ पिठाधिश कमलनयानचार्यजी महाराजका सत्संकल्पले नेपालमा धेरै ऐतिहासिक र धार्मिक कार्यहरु भैरहेको जल्जला गाउपालिकाका अध्यक्ष मल्लले बताए । त्रिवेणी, देबघाटधाम, गलेश्वर , पन्चकोट , कुंडुले , मुक्तिनाथ , भक्तपुर र अन्य स्थानमा अखण्ड स्वामी श्री च्यारीटेबल ट्रष्टले निःशुल्क संस्कृत बिद्यापिठहरु समेत संचालन गरेको छ ।  सबै बिद्यालयमा बिपन्न बिद्यार्थीहरु अध्ययन गर्दै आएका छन ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.