×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

उद्योग वाणिज्य संघ चितवनको मतदान सकियो, मतगणना आजै


  •   सोमबार, फागुन ३०, २०७८
  • चितवन । उद्योग वाणिज्य संघ चितवनको मतदान सकिएको छ । अब केहीबेरमा मतगणना गरिने संघले जनाएको छ । सम्भवतः रातिसम्म नतिजा आउनसक्ने आंकलन गरिएको छ । बिहान ८ बजेदेखि हुने भनिए पनि केही समय ढिलाई भएको थियो । कुल ३४ सय ३७ मतदाता रहेकोमा २ हजार २ सय २ मत खसेको छ ।

    Advertisement

    अध्यक्षलगायतका केही पदमा सर्वसम्मत भएका कारण मत कम खसेको आंकलन गरिएको छ । उद्योग वाणिज्य संघ चितवनको परिसरमा चुनाव भएको थियो। केही पदमा निर्विरोध भइसकेको छ भने केही पदमा कडा प्रतिस्पर्धा चल्ने देखिएको छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उद्योगतर्फको उपाध्यक्ष सर्वसम्मत भइसकेका छन् भने केही पदाधिकारीको पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    वाणिज्यतर्फको उपाध्यक्ष र वस्तुगततर्फको उपाध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । वाणिज्यतर्फको उपाध्यक्षमा युवा व्यवसायी शिरिष पन्त र शंकर नेपालको उम्मेदवारी परेको छ । वस्तुगततर्फको उपाध्यक्षमा युवा व्यवसायी राजेन्द्र ओली र इ भोजराज कौडालबीच प्रतिस्पर्धा पनि कडा नै हुने देखिएको छ । वाणिज्यतर्फको उपाध्यक्ष र वस्तुगततर्फको उपाध्यक्षमा मतदान कडा प्रतिस्पर्धा हुने देखिएको छ । वाणिज्यतर्फको उपाध्यक्षमा युवा व्यवसायी शिरिष पन्त र शंकर नेपालको उम्मेदवारी परेको छ ।

    कार्यसमिति सदस्यमा वस्तुगत र वाणिज्यमा पनि कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। वस्तुगततर्फ ४ जनाका लागि सात जनाको उम्मेदवारी परेको छ । गुणराज पौडेल, जनक पौडेल, डोलक प्रसाद पुडासैनी, प्रेमप्रसाद पाण्डे, रविन्द्रकुमार श्रेष्ठ, राजेन्द्र तिवारी र सन्तोष जनक भुषाल चुनावी प्रतिस्पर्धामा छन् । यहाँबाट चार जना प्रतिनिधि छानिनेछन् । चार प्रतिनिधिको लागि सात जना मैदानमा छन् ।

    उनीहरुबीच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । वाणिज्यतर्फ ६ जना सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । विकास श्रेष्ठ, थिरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोख्रेल, नरहरि घिमिरे, नारायण प्रधान, महादिप श्रेष्ठ, महेशराज भट्टराई, राजन पिया र ज्ञानुप्रसाद न्यौपाने चुनावी मैदानमा छन् । यहाँ पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.