×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

काँग्रेस नवलपुरको नयाँ नेतृत्वको पदस्थापना भोलि


  •   आइतबार, फागुन २९, २०७८
  • गैँडाकोट । नेपाली काग्रेस नवलपुरको नयाँ नेतृत्वलाई भोलि पदस्थापना गरिदैछ । चौधौँ अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित कार्यसमितिको पदस्थापना भोलि गरिने नव कार्यसमितिका सचिव होमराज रानाभाटले जानकारी दिए ।

    Advertisement

    नेपाली काँग्रेसका पूर्ब महामन्त्री डा. शसॉक कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो । सोमबार दिनको १ बजे पानस पार्टी प्यालेशमा कार्यक्रम तय गरिएको छ ।
    साथै भोलिनै घर घर जाउॅ, काग्रेस जिताऔ अभियानको श्भारम्भ गरिने भएको छ ।

    कार्यक्रममा चौधौ अधिबेशनबाट निर्बाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरू ,महासमिति महाधिबेशन प्रतिनिधि हरू ,सॅघीय ,प्रदेस कार्यसमिति भातृ सॅस्था शुभेच्छुक सॅस्था हरू,गाउॅ नगर पालिका कार्यसमिति ,वडा टोल समिति ,क्षेत्रीय प्रतिनिधि ,पार्टीका हरेक तह र तप्कामा रहेका नेता लगायतलाई आमन्त्रण गरिएको नव निर्वाचित सविच होमराज रानाभाटले जानकारी दिए ।

    चौधौँ अधिवेशनबाट नेपाली काङ्ग्रेस नवलपुरको निर्वाचित जिल्ला कार्यसमितिको सभापतिमा महेन्द्रध्वज जीसी, उप–सभापतिमा बालकृष्ण घिमिरे र चन्द्रबहादुर राना, सचिवमा होमराज रानाभाट र महेन्द्र प्रसाद पोख्रेल, सह–सचिवमा उदयराज अर्याल, राजेश पौडेल छन् ।

    सदस्यहरुमा खुलातर्फ गैंडाकोट नगरपालिकाबाट खगराज सापकोटा, इश्वर रिमाल, धरणी उपाध्याय, देवचुली नगरपालिकाबाट ढाकाराम भट्टराई, चन्द्रमणी भट्टराई, सम्झना सापकोटा, कावासोती नगरपालिकाबाट शारदा प्रसाद अधिकारी,कृष्ण बहादुर रिमाल, माया पौडेल, मध्यविन्दु नगरपालिकाबाट अर्जुन पोख्रेल, जोग बहादुर थारु, माया महत्तो,
    विनयी त्रीवेणी गाउँपालिकाबाट विष्णु जीसी,सुनिल थापा,
    बुलिङ्गटार गाउँपालिकाबाट खड्कबहादुर कमाल, सकुन्तला पौडेल, बौदीकाली गाउँपालीकाबाट कमानसिङ थापा, ज्योती दरै
    हुप्सेकोट गाउँपालीकाबाट भिमप्रसाद रेग्मी, माया खरेल रहेका छन् ।

    खसआर्य तर्फ नारायण प्रसाद गौडेल,कृष्ण बहादुर जीसी,गीता अर्याल,अमृता सिग्देल, जनजाती तर्फबाट पुर्ण कुमार श्रेष्ठ, युवराज महत्तो, प्रज्ञा मल्ल,खिमा सारु, कला भुजेल, शारदा थापा, दलीत तर्फ अमर विक, अल्पसंख्यक तर्फ प्रेम बहादुर कुमाल, थारु तर्फ विना थनेत र राजकुमार थारु निर्वाचित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.