×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गोविन्द रिमाल एसपिएम कलेज प्रजातन्त्रवादी प्राध्यापक संघको सभापतिमा चयन


  •   आइतबार, फागुन २९, २०७८
  • गैँडाकोट । गैँडाकोटका गोविन्द रिमाल एसपिएम कलेज प्रजातन्त्रवादी प्राध्यापक संघको सभापतिमा चयन भएका छन् ।

    Advertisement

    एसपिएम कलेज गैडाकोटमा आइतबार सम्पन्न प्राध्यापकहरूको भेलाले संघको सभापतिमा रिमाल, उप–सभापतिमा गणेशप्रसाद शर्मा, सचिवमा कमलराज घिमिरे, कोषाध्यक्षमा सुकदेव सुवेदी, सह–सचिवमा भगवती सापकोटा र सदस्यहरूमा रेखा लम्साल, अरूण कार्की, प्रमिता ढकाल, खेमराज पौडेल, नरेन्द्र कमाल चयन भएका छन् ।

    केन्द्रीय प्रतिनिधिमा विनोदकुमार अधिकारी, नारायण सुवेदी र अर्जुन गिरीलाई सर्वसम्मत रूपले चयन गरिएको सभापति रिमालले जानकारी दिए ।

    निवर्तमान सभापति विनोद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक संघका सभापति शिवजी अधिकारी र क्याम्पस प्रमुख दिपेन्द्र पौडेलले शुभकामना मन्तव्य राख्दै सफल कार्यकालको शुभकामना दिए। संघमा ३९ जना प्राध्यापक छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.