×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

महिन्द्राको आधिकारिक अग्नि ग्रुपले चितवनमा पनि विस्तार गर्यो शाखा


  •   आइतबार, फागुन २९, २०७८
  • चितवन । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपले चितवनमा पनि नयांँ शाखा विस्तार गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित हाकिमचोकमा नयांँ पूर्वाधार र सर्भिस सेन्टरसहितको सेवा शुभारम्भ गरिएको हो ।

    Advertisement

    अग्नि ग्रुपको आधिकारिक विक्रेता सेन्ट्रल अटो जोनले सुरु गरेको शोरुमको अग्नि ग्रुपका निर्देशक क्याबिनेट श्रेष्ठ, सेन्ट्रल अटोजोनका प्रबन्ध निर्देशक राजेन्द्र बटाजु र ग्रुपका अन्य प्रतिनिधि सहित संयुक्त रुपमा शोरुम र सर्भिस सेन्टरको उद्धघाटन गरिएको थियो ।

    जोनका प्रबन्धक राजकुमार बरालले चितवन नवलपरासी, मकवानपुरका ग्राहकलाई लक्षित गर्दै शोरुम सञ्चालनमा ल्याईएको बताए ।

    ‘ग्राहकहरुले यस कम्पनीको उत्पादन र सेवापनि मन पराउनुभयो, सबै उत्पादनको माग र ग्राहकको पनि बढ्यो उनले भने, जसका कारण भरतपुरको केन्द्र हाकिमचोकबाट सेवा दिन थालेका हौं ।’ यस अघि नारायणगढको न्यूरोडबाट बिक्री वितरण र सेवा दिदै आएको र अहिले नयाँ शाखा विस्तार गरेको बताए ।

    शोरुमले महिन्द्रका उत्कृष्ट उत्पादन बोलेरो, स्कारपियो पिकअप भ्यान , एक्स सिरिज लगायतका इलेक्ट्रिक अटोरिक्सा हरु बिक्री गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.