×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

उद्योग वाणिज्य संघ चितवनकाे नेतृत्व हांक्न  चुननारायण श्रेष्ठकाे समूहद्वारा उम्मेदवारी घाेषणा


  •   बुधबार, फागुन २५, २०७८
  • चितवन । उद्योग वाणिज्य संघ चितवनकाे नयां नेतृत्वका लागि चुननारायण श्रेष्ठकाे समूहले उम्मेदवारी घाेषणा गरेकाे छ ।

    Advertisement

    पत्रकार सम्मेलन गरेर अध्यक्ष पदका लागि  चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ,उपाध्यक्षमा चिरञ्जीवी सुवेदी,भाेजराज काैडाल र शंकर नेपालले उम्मेदवारी घाेषणा गरेका हुन् ।
    आफूहरुकाे समूहनै सम्पूर्ण व्यवसायीहरुकाे साझा भएकाे भन्दै जित सुनिश्चित रहेकाे दावी गरे । कुनै पनि राजनीति वा निश्चित समूह  नभई साझा प्यानल बनाएको बताए । तर पनि उम्मेदवारी दिने सवैमा छुट भएकाले अन्यकाे पनि उम्मेदवारी पर्न सक्ने र अन्त्यमा आफूहरुकै टिमलाई सहयाेग मिल्ने बताए ।
    लामाे समयसम्म संस्थाकाे विभिन्न पदमा बसेर काम गरेकाले अनुभवी समूह भएकाले अधिवेशनमा मत दिएर जिताउन समेत अपील गरिएकाे छ ।
    अधिवेशनले २९ सदस्यीय समिति चयन गर्नेछ जसमा ६ जना पदाधिकारी हुनेछन् । 
    २०१४ सालमा स्थापना भएकाे उद्योग वाणिज्य संघ चितवनमा ३४ सय ३७ जना मतदता रहेका छन्
    नयां कार्यसमितिका लागि आज १२ देखि ३ बजेसम्म मनाेनयनकाे प्रकृया सुरु भएर ३ देखि सांझ ५ बजेसम्म मनाेनयन दर्ता गर्ने तालिका रहेकाे छ । नयां समितिकाे अवधि २ वर्षको हुनेछ । चुनाव फागुन ३० गते हुनेछ ।

    सामूहिक कार्य, सकारात्मक सोच, सहकार्य र आपसी समझदारीबाट नै नेतृत्व चयन हुनुपर्दछ भन्ने  मान्यता र संघका अग्रज, पूर्वअध्यक्षज्य र वर्तमान नेतृत्वबाट प्राप्त राय, सुझाव र मार्ग निर्देशन, आम उद्योगी व्यवसायीको चाहना बमोजिम यो उम्मेदवारी प्रस्तुत गरेकाे उनीहरुकाे दावी थियाे  ।

    व्यवसायिक हक हितको संरक्षण गर्ने, नीतिगत तहमा बहस पैरवी गर्ने र समग्र चितवनको सामाजिक आर्थिक विकासको खाका तयार एवम् पैरवी गर्ने गरी अगाडि बढ्ने बचनवद्धता समेत उनीहरुले व्यक्त गरेका छन्  ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.