×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपरासीको गण्डक नहरमा दुई लाश फेला, पहिचानमा कठिनाई


  •   सोमबार, फागुन २३, २०७८
  • नवलपरासी । पश्चिम नवलपरासीमा दुई लाश फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गण्डक नहरमा ती लाश फेला परेको हो । दुवै वटा लाशको पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।

    Advertisement

    विहान प्रतापपुर गाउँपालिका ७ सुर्यपुरा स्थित नेपाल गण्डक प्राधिकरण जल बिद्युत केन्द्र (पावर हाउस) नजिकै गण्डक नहरमा ४०/४५ बर्षका ५.६ फिट उचाई भएको,कालोमा धर्के भएको फुल सर्ट, क्रिम कलरको पाईन्ट लगाएको पुरुष ब्यक्ती र सोही पावर हाउको पुर्व पट्टी रहेको गण्डक नहरमा २५/३० बर्षको, अन्दाजी ५.७ फिट उचाई भएको, निलो रंगको कटनको पाईन्ट लगाएको गरी दुईवटा मृत लास फेला परेको हो ।

    दुबै मृतकको हालसम्म पहिचान खुल्न नसकेको र हुलियासंग मिल्ने कोही कसैको आफन्त वा चिनेजानेको व्यक्ति हराएको भए प्रहरीको हटलाईन १००, कन्ट्रोल रुम ९८५७०४५४०३ मा सम्पर्क राख्न अनुरोध गरिउको छ ।

    प्रहरीका अनुसार दुबै लाश पानीबाट निकाली पोष्टमार्टमको लागि पृथ्विचन्द्र अस्पताल परासीमा राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.