×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लायन्स र रोटर्याक्टद्वारा विद्यालयलाई कम्प्युटर र स्टेशनरी सामान सहयोग


  •   सोमबार, फागुन २३, २०७८
  • चितवन । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा ‌रोटर्याक्ट क्लब अफ भरतपुरले एक बिद्यालयलाई कम्प्युटर तथा स्टेसनरी सहयोग गरेको छ । देवचुली नगरपालिकाको वडा नम्बर १२, गैंडीमा अबस्थित दिब्यज्योती आधारभूत बिद्यालयलाई २ थान कम्प्युटर तथा अती बिपन्न अनी जेहन्दार ४५ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

    Advertisement

    देवचुली नगरपालिका १२ का वडाध्यक्ष दिनानाथ भुसाल प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ नेपाल, एरिया नम्बर ३ का चिफ एरिया कोअर्डिनेटर तथा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका पूर्व अध्यक्ष बाल गोपाल चुके, लायन्स क्लब अफ नारायणगढ बालकुमारीकै पुर्व अध्यक्ष द्वय इश्वर कुमार राजभण्डारी र अभिमन्यु श्रेष्ठ तथा रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष गोविन्द पराजुली बिशेष अतिथी रहेका थिए ।
    बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष शेर बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिद्यालयलाई प्रबिधी मैत्री शिक्षाका लागि सहयोग गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.