×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चर्चित जनप्रतिनिधि गुरुङ र समाजसेवी खरेल महासमिति सदस्यमा निर्वाचित


  •   सोमबार, फागुन २३, २०७८
  • चितवन । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट चर्चित जनप्रतिनिधि गीता कुमारी गुरुङ र चर्चित समाजसेवी मिना कुमारी खरेल महासमिति सदस्यमा निर्वाचित भएका छन् ।

    Advertisement

    १४औँ महाधिवेशनमा भएको मतदानपछिको गणनामा गुरुङ, खरेल सहित गौरी श्रेष्ठ र ऋषि खनाल पनि निर्वाचित भएका छन् ।

    चारमध्ये सर्वाधिक मत गुरुङको रहेको छ । गुरुङले ५४८ मत प्राप्त गरिन् भने खरेलले ५१८, गौरी कुमारी श्रेष्ठले ४५५ र ऋषि खनालले ३९९ मत प्राप्त गरेका छन् ।खुल्ला महिला २ जनाका लागि गीता गुरुङ, मीना खरेल र बिनु रायमाझी पौडेल चुनावी प्रतिस्पर्धामा थिए । जसमध्ये गुरुङ र खरेल निर्वाचित भएको निर्वाचन समितिका सदस्य श्रीराम सापकोटाले जानकारी दिए । महासमिति सदस्यमै खसआर्य खुल्ला तर्फ ऋषि खनाल निर्वाचित भएका छन् । उनले रामशरण कुवँरलाई पराजित गरेका हुन् । यस्तै आदिवासी जनजाति महिलातर्फ गौरीकुमारी श्रेष्ठ निर्वाचित भएकी छन् । उनले इन्द्रमाया लामालाई पराजित गरिन् ।

    राजनीति र महिला अधिकारको क्षेत्रमा आफ्नो ब्याक्तिगत जिवन भन्दा माथि उठेर जनता र पीडितको सेवामा अहोरात्र खटिएका व्यक्तिहरुले सम्मानजनक मत पाउँदै विजयी हुन सफल भएको भन्दै बधाई दिइएको छ ।

    चार जनानै नेपाली काँग्रेस क्षेत्रनम्वर २ बाट महासमिति सदस्यमा निर्वाचित भएका हुन् । अन्य प्रतिस्पर्धी राम शरण कुँवर ३९२ मत,इन्द्रमाया लामा ३५६ र विनु रायमाझिले ३४५ मत प्राप्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.