×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

माडी नगरस्तरीय होमस्टे महासंघको कार्यसमिति गठन


  •   आइतबार, फागुन २२, २०७८
  • चितवन । चितवनको माडी नगरपालिकामा नगरस्तरीय होमस्टे महासंघको कार्यसमिति गठन गरिएको छ । तुलवहादुर पुन मगरको अध्यक्षतामा सात सदस्यीय नयाँ समिति गठन गरिएको हो ।

    Advertisement

    अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे माडी नगरपालिका ८ शिवद्वारमा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा मगरलाई चयन गरेको हो ।
    होमस्टे एशोसियसन नेपाल बागमती प्रदेश सदस्य एवम् अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष मोहन वहादुर पुन मगरको अध्यक्षतामा बसेको प्रथम अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा रसपतिया कुमारी चौधरी, सचिवमा खडानन्द अधिकारी, कोषाध्यक्षमा सन्तोष प्रसाद बोट रहेका छन् । त्यस्तै सदस्यहरुमा भुवानी दराई, हर्क बहादुर पुन, र सरिता बोट छन् । माडीमा हाल निजी तथा सामुदायिक गरी ६ वटा होमस्टे दर्ता छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.